Mount chhintapu english school

Mount chhintapu english school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount chhintapu english school, Tutor/Teacher, Ilam.

29/08/2022

Sikchak yesari nai sabai gun le varipurna hunu parcha,

28/08/2022

हरितालिका तीजको सम्पूर्ण आमा दिदी बहिनीलाई शुभकामना दिदै यस ईलाम माउण्ट छिन्टापु अंग्रेजी स्कूलले २०७९/०५/१३। गतेका दिन (विधयालयको निजी भवन मा ) दर खाने कार्यक्रम आयोजना गरेको हुनाले सम्पूर्ण अभिभावक बर्ग मा हार्दिक निमंत्रणा गर्दछौ ।
ईलाम माउण्ट छिन्टापु अंग्रेजी स्कूल परिवार
ईलाम ३ पुवामझुवा

24/05/2022

इलाम माउन्ट छिन्तापु स्कुल को स्कलरसिप सम्बधि सूचना !!!
हरेक वर्षदिने स्कलरसिप यस वर्ष सार्बजनिक गरि प्रदान गर्नु पर्ने निर्णय भएको ले स्कुल को आन्तरिक र बाहीय गरि दूई प्रकार ले प्रदान गर्ने निर्णय भए बमोजिम प्रत्येक वडा बाट जेहेन्दार महिला 3/ जेहेन्दार पुरुस 2 गरि जम्मा पाच जना लाई सतप्रतिसत स्कलरसिप किताब कापी समेत प्रदान गरिने भएको ले सम्पूर्ण अभिवावक हरु मा जानकारी गराउद्छौ तसर्थ समय मा नै सम्पर्ग गर्न हुन अनुरोध गर्दछु !
सम्पर्ग 9807965649

16/06/2021

नया भर्ना सम्बन्धी सुचना ।

यस इलाम माउंट छिनतापु बोर्डिंग स्कूल इलाम ३ पुवामझुवा ,शैक्षिक सत्र २०७८का लागि कक्षा नरसरि देखि कक्षा ६ सम्म नया भर्ना खुलेको जानकारी गाराउदछौ l
अशाढ २ गते देखि विध्यार्थी भर्ना तथा स्कूल को आधिकारिक काम संचालन रहि स्कूल खुल्ला रहने भएकोले विध्यार्थि को पाठ्यपुस्तकको लागि आषाढ़ १५ गते सम्म मा स्कूलमा सम्पर्क गर्नु हुन आनुरोध छ ।

New recruitment information
This Ilam Mount Chhintapu Boarding School Ilam 3 Puwamzhuwa, for the academic session 2078 from class nursery to class 6 new admission is open.
As the school will be open for admission of students and official work of the school from 2nd of Ashad, the students are requested to contact the school for the textbook.
Ilam Mount Chhintapu English School
Ilam -3 Puwamajhuwa
Contact no - 9807965649
9817923788

06/04/2021

( Listen & silent ) match this, the words are spelled with same letters, implement it in your life many will be behind you.

06/04/2021

गर्नु पर्छ असम्भव भन्ने मात्र सोच हो।

Photos from Mount chhintapu english school's post 14/06/2020

these kids are the future of ilam puwamajhuwa.

07/04/2020

बिमारी नलुकाउ,तपाईंले कोभ-१९ को कुनै पनि लक्षणहरू (ज्वरो, श्वास-प्रश्वास मा समस्या, वा खोकी) महसुस गर्नुभयो भने नजिकको सरकारी वा निजी अस्पतालमा तुरन्त जानुहोस् नि:शुल्क आवश्यक चिकित्सा स्वास्थ्य लाभ लिनुहोस् ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Ilam