विद्यालयको क्याप्टेन चयनका निम्ति गरिएको निर्वाचनसँग सम्बन्धित भिडियो ।
Karfok Vidya Mandir Ma. Vi, Ilam
करफोक नेपालको पूर्वी भेगको एक प्रसिद्ध शैक्षिक केन्द्र हो।
कक्षा १२ बालीविज्ञान धारका विद्यार्थीहरुको ( SLC पश्चात) व्यावहारिक अभ्यास O.J.T. आगामी मिति २०८३/०५/०८ गते बिहान ८ बजेदेखि हुने कुरा सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
विद्यालयमा उत्पादन भइरहेको पराले च्याऊ।धेरै स्टाफ भएकोले विद्यालयमै खपत हुने गरेको छ।
२०८२ को SLC मौका परीक्षामा सम्मिलित १० मध्ये निम्न विद्यार्थीहरु सफल भएको जानकारी गराइन्छ ।
१ डुपछिरिङ लेप्चा
२ सिर्जना लेप्चा
३सुमित्रा राई
४ अरुण राई
५ अन्जिल राई
30/07/2026
वालीविज्ञान धारका विद्यार्थीलाई स्कुलको खेतीबालीमा अतिरिक्त समय काम गरेको रकम हस्तान्तरण गरियो ।विद्यालयमा Learn & Earn कार्यक्रम कार्यान्वयन गरिदै छ।
विद्यालयको टनेलमा उत्पादित टमाटर सदा बिक्री गरिदै आएकोमा वालीविज्ञान धारका सम्पूर्ण विद्यार्थीलाई आजसम्ममा कोसेलीको रुपमा निशुल्क उपलब्ध गराइसकियो। परिश्रमी शिक्षक विद्यार्थीलाई विशेष धन्यवाद ।
24/07/2026
विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्रतिस्पर्धी रुपमा सञ्चालन गर्दै विद्यार्थीहरुमा रहेका प्रतिभाको विकास होस् भन्ने हेतु गतवर्ष झैं यसवर्ष पनि सदन विभाजनको कार्य सम्पन्न गरियो ।
पराले च्याउका लागि धुवाँको समेत पर्वाह नगरी काममा व्यस्त बालीविज्ञानका शिक्षक विद्यार्थीहरु।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Suryodaya Municipality/12
Ilam
Opening Hours
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 04:00 |