Shree Punya Smarika Basic School

Shree Punya Smarika Basic School

Share

This is our official page.

24/06/2026

Happy Birthday to our dear student Dipshikha Dhungana from grade 2. Keep being curious and have a super-duper birthday! ❣️❣️

23/06/2026

विद्यार्थी नानीले आर्टरी र एओर्टिक शब्द गलत उच्चारण गरिन् तर आफूलाई पढाउने शिक्षक र आफ्ना २५+ साथीहरूको अगाडि नडराइ यति राम्रोसँग प्रेजेन्टेसन दिनु एकदम ठूलो कुरा हो।

12/06/2026

Happy birthday our dear student Ishaan. May your efforts today build the achievements of tomorrow. Keep reaching higher.

05/06/2026

Glimpses of today's program

05/06/2026

पुण्य स्मारिका बाल क्लब अध्यक्ष रेविका राईको प्रस्तुति।

05/06/2026

नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम।

Photos from Shree Punya Smarika Basic School's post 05/06/2026

पुण्य स्मारिका बाल क्लबले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रमको झलक।।

Photos from Shree Punya Smarika Basic School's post 01/06/2026

हिजो मिति २०८३-०२-१७ गते बसेको अभिभावक भेलाले कम्तीमा २ जना महिला समेत पर्ने गरि विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।
अध्यक्ष = सावित्रा देवी राई
सदस्य = कविता राई
सदस्य = लोक बहादुर गेसा
सदस्य = पासाङ लाप्चा
सदस्य = पूर्ण बहादुर राई (वडा प्रतिनिधि)
नव निर्वाचित अध्यक्ष ज्यू र सम्पूर्ण नव निर्वाचित सदस्य ज्यूहरूलाई सफल कार्यकालको शुभकामना।

30/05/2026

शिक्षा, युवा तथा खेलकुद शाखा सूर्योदय नगरपालिकाबाट यो सूचना जारी भएको र हाम्रो विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने भएकोले यही मिति २०८३-०२-१७ गते आइतबार अभिभावक भेला+विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम भएकोले सम्पूर्ण अभिभावक ज्यूहरूलाई विद्यालयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सम्पूर्ण अभिभावक ज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएमा यही सूचनालाई आधार मानी उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Suryodaya Municipality/11, Tinghare
Ilam

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00