श्री जीतपुर माध्यमिक विद्यालय

श्री जीतपुर माध्यमिक विद्यालय

Share

This school is one of the leader schools in education in Ilam, Nepal

Photos from श्री जीतपुर माध्यमिक विद्यालय's post 18/06/2024

आफ्नाे उत्कृष्ट प्रतिभाकाे प्रदर्शन गर्दै "बक्तृत्त्व कला" प्रतियाेगितमा प्रथम हुने यस बिद्यालय मा कक्षा १० मा अध्ययनरत छात्रा दीक्षा बाराकाेटी तथा मार्गदर्शन गर्नुहुने संपुर्ण गुरुहरु लाई हार्दिक बधाइ ज्ञापन गर्दछाै ।

बिद्यालय परिवार, जितपुर मा. बि.

Photos from जीतपुर माध्यमिक बिद्यालय, देउमाइ नगरपालिका ९, जीतपुर इलाम's post 15/06/2024
Photos from श्री जीतपुर माध्यमिक विद्यालय's post 08/06/2024

जितपुर मा. बि. मा कक्षा ६ मा अध्ययनरत छात्रा बेबिनाेसा लिम्बुले बिशेश कक्षा अन्तरगतका ३ जाना Visually Impaire बिद्यार्थिहरुलाइ कपडा बितरण गरेर जेठ २५ गते पर्न गएकाे आफ्नाे दशाैं जन्माेत्सब मनाएकि छन् । बैनिलाइ जन्मदिनकाे उपलक्षमा उत्तराेत्तर प्रगतिकाे कामना ... !

Photos from श्री जीतपुर माध्यमिक विद्यालय's post 26/04/2024

यस बिद्यालयकाे पूर्व शिक्षक नवीन भट्टराइले पुर्वान्चल विश्वविद्यालयबाट शिक्षाशास्त्रतर्फ स्नातकोत्तर तहमा देशभरीबाट सर्बाेत्कृष्ट अंक ल्याइ गोल्ड मेडल प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा आगामी दिनमा अझै धेरै सफलता प्राप्त हाेस भन्ने शुभकामना ब्यक्त गर्दछाै ।
बिद्यालय परिवार,
श्री जीतपुर माध्यमिक बिद्यालय, जीतपुर इलाम

12/07/2023
Photos from श्री जीतपुर माध्यमिक विद्यालय's post 16/03/2023
Photos from श्री जीतपुर माध्यमिक विद्यालय's post 25/02/2023

कक्षा ९को शैक्षिक अवलोकन भ्रमण २०७९-११-१३
स्थान : कन्याम, श्रीअन्तु

09/02/2023

2078 सालकाे कक्षा 12 काे परीक्षा उत्तीर्ण 51 जना विद्यार्थी हरूकाे सबै प्रमाणपत्र विद्यालयमा आइसकेकाे हुँदा विद्यालयमा सम्पर्क राखी बुझिलिन अनुराेध छ ।

31/01/2023

चमेना गृह सञ्चालनको लागि सूचना ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Ilam