08/04/2026
आज मिति २०८२/१२/२५ गरेको दिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री हिमाल मास्के ज्यू को अध्यक्षतामा नतिजा प्रकाशन गरी सार्वजनिक गरियो।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarwajanik Basic School Suryodaya-2, Pashupatinagar, Ilam, School, Suryodaya municipality/2, pashupatnagar ilam, Ilam.
08/04/2026
आज मिति २०८२/१२/२५ गरेको दिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री हिमाल मास्के ज्यू को अध्यक्षतामा नतिजा प्रकाशन गरी सार्वजनिक गरियो।
07/04/2026
बधाई कक्षा ८ को सम्पूर्ण विधार्थीहरुलाई ।
मिति २०८२/१२/२५ गते बुधबारका दिन शैक्षिकसत्र २०८२ को बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिने भएकाले सम्पूर्ण अभिभावकज्युहरुलाइ आफ्ना नानीबाबुहरुको साथ उपस्थितिका लागि हार्दिक अनुरोध छ।
10/03/2026
Beautiful art created by our student Jenisha Rai , Class- six. Best wishes 🤞🤞🤞 ahead....
23/12/2025
आज मिति २०८२/०९/०८ विद्यालयमा आयोजित एकदिने आँखा, नाक ,कानको निःशुल्क स्वास्थ्य शिविरको केही झलकहरु। विशेष आभार आयोजक माननिय लीला देवी श्रेष्ठ ज्यू सह -आयोजक सार्वजानिक आधारभुत विद्यालय तथा दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोड झापा।
Coaching class: grade five.
Subject: mathematics but Iam social subject's teacher.
18/11/2025
आज मिति २०८२/०८/०२ गतेको दिन विद्यालयमा सञ्चालित एक दिनको वित्तीय साक्षारता र मनोसामाजिक परामर्श कार्यक्रमको केही झलक हरु।
आज मिति २०८२/०७/२८ गतेको दिन कक्षा -७ र कक्षा -८ को विद्यार्थीलाई एतिहासिक चित्रे गुम्बा सम्मको एक दिनको शै िक्षक भ्रमण।