13/08/2026
वीणापाणी माध्यमिक विद्यालय, इ. न. पा.३ पुवामझुवाको कक्षा २ मा अध्ययनरत नानी आयुश्मा कठेतलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना❤️❤️
A Government Secondary School.
13/08/2026
वीणापाणी माध्यमिक विद्यालय, इ. न. पा.३ पुवामझुवाको कक्षा २ मा अध्ययनरत नानी आयुश्मा कठेतलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना❤️❤️
06/08/2026
वीणापाणी माध्यमिक विद्यालय, इ. न. पा.-३ पुवामझुवा इलाममा कार्यरत विद्यालय सहयोगी प्रिय भाई इन्द्र थापालाई आज पर्न गएको जन्मदिनको अवसरमा अनन्त शुभकामना🙏 ❤️❤️
05/08/2026
सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना🙏
05/08/2026
वीणापाणी माध्यमिक विद्यालय, इ. न. पा.३ पुवामझुवाको कक्षा नसेरीमा अध्ययनरत नानी शिल्पा थापा , कक्षा २ मा अध्ययनरत नानी सन्ध्या खत्री ,कक्षा ६ अंग्रेजी माध्यममा अध्ययनरत नानी प्रिया गुरुङ, कक्षा ६ अंग्रेजी माध्यममा अध्ययनरत बाबु सरगम तामाङ र कक्षा ९ मा अध्ययनरत वावु सुवोध थापालाई Belated जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना❤️❤️
विद्यालय विदा सम्बन्धि अत्यन्त जरुरी सूचना ❗️
हिजो वेलुका बाट शुरू भएको अविरल वर्षाका कारण बालबालिकाहरूलाई विद्यालय आवतजावतमा कठिनाइ उत्पन्न हुने भएकाले आज २०८३ साल साउन १९ गते एक दिनका लागि वर्षै विदाबाट कटौती हुने गरी इलाम नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरू विदा गर्ने निर्णय गरेकोले विद्यालयको पठनपाठन नहुने तथा विद्यालय बन्द रहने व्यवहोरा सम्पूर्ण शिक्षक कर्मचारी , विद्यार्थी नानीवावुहरु तथा सम्बन्धित अभिभावकहरुमा जानकारी गराइन्छ ।
अविरल बर्षाको समयमा सम्वन्धित सबै विद्यार्थी तथा अभिभावकहरूलाई अनावश्यक यात्रा नगर्न, नदी, खोला तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन र जल तथा मौसम विभाग तथा सम्वन्धित निकायले जारी गरेका सुरक्षा निर्देशनहरू अनिवार्य पालना गर्न समेत विशेष अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
वीणापाणी माध्यमिक विद्यालय, इ न पा-३ पुवामझुवा
28/07/2026
वीणापाणी माध्यमिक विद्यालय, इ. न. पा.-३ पुवामझुवा इलाममा अध्यापनरत माध्यमिक तह विज्ञान विषयका शिक्षक रमित विष्ट सरलाई आज पर्न गएको जन्मदिनको अवसरमा अनन्त शुभकामना🙏 ❤️❤️
12/07/2026
वीणापाणी माध्यमिक विद्यालय, इ .न .पा.-३ पुवामझुवाका बर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्य तथा हाम्रा आदरणीय अभिभावक श्री सन्जिप कुमार खिम्दुङ राई लाइ आज पर्न गएको जन्मदिनको अवसरमा अनन्त शुभकामना 🙏❤️