शिक्षा, युवा तथा खेलकुद शाखा, इलाम नगरपालिका,इलाम

शिक्षा, युवा तथा खेलकुद शाखा, इलाम नगरपालिका,इलाम

Share

शिक्षासँग सम्बन्धित सबै खालका सूचना तथा जानकारीहरु

10/08/2026

शिक्षक सरुवा सम्बन्धी सूचना ।

05/08/2026

शिक्षक सरुवा सम्बन्धी सूचना ।
वीणापाणी माध्यमिक विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह नेपाली विषयको शिक्षक पदमा सरुवाका लागि सूचना ।

24/07/2026

सम्पत्ति विवरण सम्बन्धी सूचना ।

20/07/2026

सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूको शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कन फारम मिति २०८३ साउन १ गते शिक्षा विकास तथा समन्वय इकाई इलाममा पेश गरिसकिएको छ। साथै कार्यसम्पादन मूल्याङ्कन फारम पेश गर्ने र नगर्ने शिक्षकहरूको विवरण इलाम नगरपालिकाको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । विस्तृत जानकारीको लागि इलाम नगरपालिकाको वेबसाइट मा हेर्न सकिनेछ।
https://ilammun.gov.np

ilammun.gov.np

14/06/2026

अन्तिम नतिजा प्रकाशन गरिएको ।

Photos from शिक्षा, युवा तथा खेलकुद शाखा, इलाम नगरपालिका,इलाम's post 26/05/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

22/05/2026

फार्मेसी बाहेकका विषयमा सोझै भर्ना धमाधम भइरहेको छ। इलाम नगरपालिका स्थायी ठेगाना भएका र सामुदायिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीहरूको लागि नगरपालिकाले तोकेको कोटामा छात्रवृत्ति समेत उपलब्ध गराइनेछ।

18/05/2026

About E pension.

राष्ट्रिय कितावखाना(शिक्षक)को च नं ४५४४ मिति २०८३/०१/३० गतेको पत्र बमोजिम E Pension प्रयोजनको लागि मिति २०२३/०४/०१ देखि मिति २०२५ असार मसान्तसम्म जन्ममिति भएका स्थायी शिक्षकहरुले संलग्न पत्रद्वारा माग भए बमोजिमका कागजातहरुको प्रतिलिपि स्वयमले प्रमाणित गरी मिति २०८३ जेठ मसान्त भित्रमा अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhanupath
Ilam