Brindavan English Boarding School

Brindavan English Boarding School

Share

Facta non verba

05/12/2025

अत्यन्तै दुःखत खबरले हामी निःशब्द भएको छौ यस वृनदावन विद्यालयका कायरत शि िक्षकाका रुविना बराइलीको बुबा आदरणीय कुमार बराइलीको निधनको खबरले हामी अत्यन्तै मार्मिक भएका छौ। उहाँको परिवारमा धरय धारण मिलोस भनि विद्यालय परिवार बाट समवेदना प्रकट गदछौ।
नोटःविदयालय बिदा रहने साथै आइतबार पदाइ हुने जानकारी गराउछौ।

29/11/2025

सुचना
इलाम Green valley Academy को २ शिक्षक सवारी दुर्घटना परी मृत्यु भएको खबरले हामी निःशब्द भएको छौ। उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं साथै हाम्रो बिद्यालयले पनि १ दिने शोकबिदा दिने निर्णय गरेको हुदा भोलि बिद्यालय बिदा रहने शिक्षक अभिभावक विद्यार्थीहरुमा जानकारी गराउछौ।

16/09/2025

सुचना
विषय: राष्ट्रिय शोक बिदा र परीक्षा सारिएको सम्बन्धमा

आदरणीय अभिभावक शिक्षक विद्यार्थी वर्गमा

उपरोक्त सम्बन्धमा हालै Gen-z आन्दोलनको क्रमा दर्जनौं नेपाली युवा तथा विद्यार्थी हरुले सहादत प्राप्त गरेको दुखत घडीमा उहाँहरूको उच्च सम्मानका लागि नेपाल सरकारले भोलि मिति २०८२ असोज १गते बुधबारका दिन राष्ट्रिय शोक बिदा घोषणा गरेको व्यहोरा जानकारी गराउदछौं साथै भोलि असोज १गते हुने परीक्षा असोज २ गते हुने जानकारी गराउदछौं।

13/09/2025

सुचना
भोलि बाट पठनपाठन सन्चालन हुने हुँदा आफ्नो नानी बाबुलाई बिद्यालय पठाउन अनुरोध गर्दछौं।
धन्यवाद।

10/09/2025

Notice
School will remain close until the next information

10/09/2025

आदरणीय अभिभावक शिक्षक विद्यार्थी वर्गमा आज मिति २०८२/५/२५गते पनि बिद्यालय बिदा रहने जानकारी गर्दछौँ।Gen-zको आन्दोलनमा देश प्रति बलिदान दिएर ज्यान गुमाउने भाइबहिनीहरुलाई आत्मा शान्ति को कामना साथै घाइते भएकाहरुलाई स्वास्थ लाभको कामना गर्दछौं।
वृन्दावन अङ्ग्रेजी बोर्डिङ स्कुल माइ जोगमाई -४नामसालिङ इलाम

25/08/2025

आदरणीय अभिभावक शिक्षक विद्यार्थी वर्ग भोलि भदौ १०गते हरितालिका तीज पर्व परेकाले बिदा रहेको जानकारी गर्दछौँ। साथै सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्न चाहन्छौं।
वृन्दावन अङ्ग्रेजी बोर्डिङ स्कुल
माइजोगमाई -४ इलाम

Photos from Brindavan English Boarding School's post 22/08/2025

वृन्दावन अङ्ग्रेजी बोर्डिङ स्कुलका आदरणीय प्रिन्सिपल पासाङ योन्जन सर यस स्कुलका संस्थापक अन्जना गुरुङ मेमको छोरी को जन्मदिन परेकाले जन्मदिनको शुभकामना साथै सुस्वास्थ्य दीर्घायु उत्तर उत्तर प्रगतिको कामना गर्दछौं। शुभकामना आदानप्रदान तथा कार्यक्रम आयोजनाका केही तस्बिरहरु

16/08/2025

सुचन‌ा

आदरणीय अभिभावक शिक्षक विद्यार्थी हरुमा भोलि भदौ १गते दुई वटा विषय मात्र पढाइ हुने जानकारी गर्दछौँ।

Photos from Brindavan English Boarding School's post 08/08/2025

Focus and concentration activity kg 1,2,3

Photos from Brindavan English Boarding School's post 07/08/2025

आज मिति २०८२-०४-२२ गते बिहीबार कक्षा एलकेजी देखि कक्षा सात सम्मको प्रथम त्रैमासिक परीक्षा २०८२को नतिजा प्रकाशित भएको छ । नतिजा बुझ्न आउनुहुने हाम्रा सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरुलाई विशेष धन्यवाद। सम्पूर्ण भाइबहिनीहरुलाई हार्दिक बधाई सहित थप सफलताको शुभकामना।
धन्यवाद

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Maijogmai-4, Namsaling
Ilam