hfdghgdhdg
Shree Padma Lower Secondary School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Padma Lower Secondary School, Education, Kanyam Ambee, Ilam.
05/04/2021
05/04/2021
श्री पद्म आधार भूत विद्यालय सूर्योदय नगरपालिका 7 मा निमा अनुदान गणित शिक्षक कोटाको विज्ञापन गरीएकोले सबैमा सुचना गदैॅ विज्ञापन आवहान गरीएको छ। सेयर गरीदिनु होला। सम्पर्क नं 9842725447 ,9824952560
24/02/2021
विद्यालयको चौतर्फी विकास उन्नतिको आधारशिला स्थानीय सरकार सूर्योदय नगरपालिका बाट श्री पद्म आधारभूत विद्यालय अम्बिमा कक्षा ८ का विधार्थी हरूलाई गणित अभ्यास पुस्तिका वितरण गरी विधार्थी हरूलाई थप हौसला प्रदान गर्दै विद्यालयको अनुगमनमा आउनुभएको नगर प्रमुख श्री रण बहादुर राई,वडा अक्ष्यक्ष श्री लेखनाथ खड्का शिक्षा शाखाका सुदर्शन खतिवडा प्रति विद्यालय हादिर्क आभार व्यक्त गर्दै निरन्तरको अपेक्षा राख्दछौ।
07/12/2020
Covid-19 को सङ्क्रमण बाट सुरिक्षत रहदै विद्यालय सञ्चालन गर्न गराउने उत्प्रेरित गदैॅ सूर्योदय नगरपालिका वडा -7 कन्यामबाट वडा अध्यक्ष श्री लेखनाथ खड्का र वडा सदस्यहरु र वडा का कर्मचारी हरूको उपस्थितिमा विद्यालयको सबै विधार्थीहरूलाई माक्स,सनिटाइजर,साबुन वितरण गर्नु भएकोमा विद्यालय परिवार उहॉ प्रति धन्यवाद प्रकट गर्दछौं।
26/11/2020
Congratulations Arjun sir...May this success lead to a greater achievement in the years to come. Congratulations for present and upcoming successes
06/07/2020
कोरोना महामारीमा विदार्थीहरुलाई सिकाई सहजीकरण गदैॅ विद्यालयका शिक्षक शिक्षिका 😊
12/02/2020
विधार्थीहरूको स्वस्थ्य परिक्षण गराउँदै वडा 7 बाट आउनुभएको स्वास्थ्यकर्मी बाट सम्पूर्ण विधार्थीहरूको स्वस्थ्य जाँच गरी औषधी वितरण गरियो। स धन्यवाद स्वास्थ्यकर्मी ज्यूहरुमा विद्यालय परिवार बाट।
11/02/2020
Thanks for the providers for Teaching materials and books..
30/01/2020
Handwriting competition (students of class 6 to class 8) ✍✍ 2076/10/16 Saraswti Puja special
30/01/2020
Saraswati special😇😇
Letter starting✍✍ Saraswati Mata bless him...😊😊
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kanyam Ambee
Ilam
NOPE