Shrijanshil English Secondary School

Shrijanshil English Secondary School

Share

Shrijanshil School is an English-medium secondary school located in Deumai Municipality–4, Ilam, Nepal.

It provides quality education in a peaceful and natural environment in eastern Nepal.

27/04/2026

सूचना
आदरणीय अभिभावक तथा सम्पूर्ण बिद्यार्थीहरूमा यो सूचित गरिन्छ कि यस बिद्यालयको शैक्षिक सत्र २०८३ को लागि भर्ना तथा कक्षा सञ्चालन यहि मिति २०८३/०१/१५ देखि सुचारू हुने सम्पूर्णमा जानकारी गराउॅंदछौं ।
बिद्यालय परिवार

23/04/2026

यस विद्यालयको आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना, कक्षा सञ्चालन तथा अन्य विविध शैक्षिक गतिविधिसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने प्रयोजनार्थ विद्यालयको प्रशासन कक्ष निर्धारित समयमा खुला रहेको व्यहोरा सम्बन्धित सबैमा अवगत गराइन्छ। अतः सम्पूर्ण अभिभावकज्यूहरूलाई विद्यालयमा उपस्थित भई आवश्यक जानकारी प्राप्त गर्नुका साथै भर्ना प्रक्रियामा सहभागिता जनाउन विनम्र अनुरोध गर्दछु।"
प्रधानाध्यापक
जगत बान्तवा
९८४४६०८५३४
९८२५९५७९१८
देउमाई नगरपालिका ४ मङ्गलबारे,ईलाम

23/04/2026

सूचना

11/04/2026
16/03/2026

Congratulations to all the students participating in science exhibition in school and special thanks to science teacher Mr Dilli ram Ojha .
Video cr:Prakash chamlagain

24/01/2026

सूचना!

देउमाई नगरपालिका वडा नं ३ निवासी प्याब्सन नगर कार्य समितिका अध्यक्ष श्री मणि कुमार तामाङ ज्यूको ममतामयी माता स्व रूक्मणी तामाङ ज्यू को दुखद निधनले हामी सबैलाई स्तब्ध र मर्माहत तुल्याएको छ। उक्त
दुखत निधनको कारण मिति २०८२/१०/११ आइतबारका दिन देउमाई नगरपालिका भित्रका प्याब्सनमा आबद्ध सम्पूर्ण संस्थागत बिद्यालयहरूले शोक बिदा गर्ने निर्णय गरेकाले भोलि आइतबार बिद्यालय बन्द रहने र सोमबार बाट नियमित पठनपाठन हुने ब्याहोरा सम्पूर्ण बिद्यार्थी अभिभावक तथा संम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक
जगत बान्तवा

22/01/2026

निमन्त्रणा

यहि मिति २०८२/१०/०९ गते शुक्रबार बसन्त पन्चमीका दिन बिद्याकी देबी सरस्वतीको पूजा अर्चनाको कार्यक्रम भएको हुँदा सम्पूर्ण अभिभावक,शिक्षक कर्मचारी तथा बिद्यार्थी भाईबहिनीहरूलाई निम्न समय र स्थानमा पूजाआजा सहित प्रसाद ग्रहण गर्नका लागि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ ।
स्थान- श्री सृजनसिल अंग्रेजी मा.बि
समय-९ः४५ बजे
पुनश्च: श्रीपन्चमिको पावन अवसरमा साना साना बालबालिकालाई अक्षारम्भ गराइनुका साथै कक्षा नर्सरीमा बिशेष छुटका साथ भर्ना खुलेको समेत जानकारी गराइन्छ।
प्रधानाध्यापक
जगत बान्तवा

Photos from Shrijanshil English Secondary School's post 11/01/2026

जिल्ला प्याब्सन ईलामले आयोजना गर्नु भएको नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा देउमाई नगरपालिकाको प्रतिनिधित्व गर्दै श्री सृजनशिल अंग्रेजी माध्यमिक बिद्यालयले तेस्रो स्थान हासिल गरेकोमा हामी बिद्यालय परिवार यस प्रतियोगितामा सहभागी बिद्यार्थी भाईबहिनीहरूलाई धेरै धेरै धन्याबाद दिन चाहान्छौ ।👏💐

01/01/2026

यस बिद्यालयमा अध्यनरत नानीहरू अलना लिम्बु,लाईरा लिम्बु र ओरियन लिम्बुको अविभावक श्री ठाकुर लिम्बु र श्रीमती अर्लिन तोरस लिम्बुको तर्फ बाट अंग्रेजी नयाँ वर्षा को उपलक्ष्यमा यस बिद्यालयमा अध्यनरत जेहेन्दार बिद्यार्थीहरूलाई पुरस्कार बितरण गरी नानीहरूको हौसला बढाई दिनु भएकोमा बिद्यालय परिवार हजूरहरू प्रती हार्दिक धन्याबाद ज्ञापन गर्न चाहान्छौ।🙏🙏

09/11/2025

Dear students and parents
Please be informed that the latest school timetable will be implemented starting tomorrow 24/07/2082 This schedule will remain in effect until the next update. We kindly ask that all students adhere to the new timings accordingly.
Thank you,

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Deumai Municipality 4
Ilam
57300

Opening Hours

Monday 09:30 - 03:30
Tuesday 09:30 - 03:30
Wednesday 09:30 - 01:30
Thursday 09:30 - 03:30
Friday 09:30 - 03:30
Sunday 09:30 - 03:30