Shree Teenjure Academy Boarding School

Shree Teenjure Academy Boarding School

Share

it is located in ilam phakphokthum

30/04/2026

सुचना ! सुचना !! सुचना !!!
सम्पुर्ण अभिभावक ज्यु,
विद्यार्थी बर्ग साथै शिक्षक मित्रहरू ।
भोलि मिति २०८३ बैशाख १८ गते शुक्रबारका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस , बुद्ध जयन्ती साथै उभौली पर्व परेको हुँदा तीनजुरे एकाडेमि स्कुल बिदा गरिएको सम्पुर्ण अभिभावक ज्युहरु साथै बिद्यार्थीहरुमा जानकारी गराइन्छ।
विधालय प्रशासन

14/04/2026

Wish you a Happy New Year 2083! May this year bring success, prosperity, and happiness to you and your family.

Photos from Shree Teenjure Academy Boarding School's post 13/04/2026

फाकफोकथुम गाउँपालिका स्तरीय कक्षा -८ उतिर्ण परिक्षा २०८२ मा सहभागी भइ सफल हुने सम्पुर्ण विधार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छु।❤️❤️❤️ साथै ग्रेड वृद्धिका मौका प्राप्त गर्नु हुने विधार्थीहरुलाई तयारीका शुभकामना ।

Photos from Shree Teenjure Academy Boarding School's post 10/04/2026

शैक्षिकसत्र -२०८२ को प्याब्सन जिल्ला स्तरीय परिक्षामा सहभागी भइ सफल हुनुहुने तीनजुरे एकाडेमि स्कुलका सम्पुर्ण विधार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छु।❤️❤️❤️

Photos from Shree Teenjure Academy Boarding School's post 04/04/2026

इलाम जिल्ला फाकफोकथुम गाउँपालिका वडा न-६ मा संचालित श्री तीनजुरे एकाडेमि बोर्डिङ स्कुलले शैक्षिकसत्र -२०८२ को वार्षिक मुल्यांकन पछि आज नतिजा प्रकाशन गरेको छ। विभिन्न बिधामा सफलता प्राप्त गर्नु हुने सम्पुर्ण विधार्थी भाइबहिनिहरुलाई हार्दिक बधाई ज्ञापन गर्द्छु।❤️यो शैक्षिकसत्रलाई सफल बनाउनका लागि सहयोग गर्नु हुने सम्पुर्ण अभिभावक ज्युहरु,🙏 सम्पुर्ण शिक्षक मित्रहरू , विधार्थी भाइबहिनीहरु , शुभेच्छुक महानुभाव ज्युहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सकारात्मक सल्लाह सुझाव दिनुहुने आदरणीय ब्याक्तित्व ज्युहरु सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्द्छु।🙏🙏🙏साथै आगामी दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा गर्द्छौ।🙏❤️❤️❤️
२०८२ चैत्र २१

Photos from Shree Teenjure Academy Boarding School's post 18/03/2026
Photos from Shree Teenjure Academy Boarding School's post 20/02/2026

Annual sports-2082
Phalgun 8 friday

Photos from Shree Teenjure Academy Boarding School's post 06/02/2026

२०८२ माघ २३, अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ❤️❤️❤️❤️

20/01/2026

सम्पुर्ण सरोकारवाला महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्द्छौं ।🙏🙏🙏

18/01/2026

हार्दिक श्रद्धाञ्जली आमा😭

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lm2
Ilam