07/08/2021
मिति २०७८/०४/२३ गते शनिबारको दिन बसेको कक्षा -११,१२ सन्चालनार्थ आर्थिक ब्यबस्थापन समितिको बैठकबाट भएको निर्णयहरुको साराम्स....
1. जयकुमार केरुङ्गको अध्यक्षतामा २१ सदस्यीय भुपु बिध्यार्थी मञ्च गठन ।
2. मिति २०७८/०४/२५ गतेदेखि भाद्र १० गतेसम्म कक्षा -११ भर्ना अभियान ।
3. आर्थिक सङ्कलको लागि विभिन्न ७ वटा उप समुहको निर्माण ।
4. बिध्यालयलाई सहयोग गर्नुहुने दाताहरुको सम्मानको निर्धारण :-
• रु.५००/-देखि रु.२,०००/- सम्म स-धन्यवाद सम्मान पत्र ।
• रु.२,१००/-देखि रु.५,०००/- सम्म फ्रेमिङ्ग फोटो सहित स-धन्यवाद सम्मान पत्रद्वारा सम्मान ।
• रु.५,१००/- देखि रु.२०,०००/- सम्म सम्मान पत्र सहित नामवली शिलालेखन ।
• रु.२०,१००/-देखि रु.५०,०००/-सम्म सम्मान पत्र,फोटो फ्रेमिङ्ग र नामवली शिलालेखन ।
• रु.५०,१००/- देखि रु.१,००,०००/-सम्म ताम्रपत्र सम्मान ,फोटो फ्रेमिङ्ग,नामवली शिलालेखन ।
• रु.१,०१,०००/-देखि माथि सबैलाई ताम्रपत्र सम्मान,फोटो फ्रेमिङ्ग,शिलालेखन र उच्च स्तरको नागरिक सम्मान ।
• माथि उल्लेखित सबै स्तरका सहयोगी दाताहरुको नाम ,ठेगाना बिध्यालयबाट प्रकाशित हुने स्मारिका र बिध्यालयको facebook पेजमा post गरीने ।
5.आर्थिक ब्यवस्थापनको लागि ९ सदस्यीय डेलिगेशन समिति गठन ।
• धरौटी रकमको उद्घोष गर्नुभएका आदरणीय महानुभावहरुबाट रकम जम्मा ।
03/08/2021