13/08/2026
Shout out to my newest followers! Excited to have you onboard! Charan Magar Mangol, Sapna Chettri, Sangita Rai, सोनिला गिरी, Maneta Tamang, Sostika Acharya Bhandari, Umesh Ghimire, Surakha Chamling Rai, Sita Phuyal
New World English School is completely English medium institutional school situated in Suryodaya Municipality 9 Barbote Ilam Nepal.
It has been established in 2060 B.S.with the objective of producing able and competent students .
13/08/2026
Shout out to my newest followers! Excited to have you onboard! Charan Magar Mangol, Sapna Chettri, Sangita Rai, सोनिला गिरी, Maneta Tamang, Sostika Acharya Bhandari, Umesh Ghimire, Surakha Chamling Rai, Sita Phuyal
11/08/2026
A beautiful moment with our dedicated teachers after the Parents’ Meeting, reflecting on our students’ learning progress, educational activities, and academic achievements. 📚✨
श्रीमान् अभिभावकज्यु
मिति : २०८३/०४/२५
बिषय : नतिजा प्रकाशन सम्बन्धमा
प्रस्तुत बिषयमा यस चालु शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल भोलि श्रावण २६ गते मङ्गलवारका दिन प्रकाशन गरिने भएकोले सम्पुर्ण अभिभावकज्युहरुमा विध्यालयमा उपस्थित भइ आवस्यक सल्लाह सुझाव सहित आ-आफ्ना नानीबाबुहरुको प्रगति विवरण पत्र लिइदिन हुन सादर अनुरोध गर्दछु । धन्यवाद
समय : दिनको १:००बजे
प्रिन्सिपल
श्रीमान् अभिभावकज्यु
मिति : २०८३/०४/१९
बिषय : झरी बिदा सम्बन्धमा
प्रस्तुत बिषयमा हिजोदेखि परेको अविरल वर्षाको कारणले सम्भावित दुर्घटनाको जोखिमतालाइ मध्य नजर राख्दै आज १९ गते मंगलबारका दिन झरी बिदा दिइने भएको हुनाले हाम्रो विध्यालयको पठन पाठन साथै कुनै पनि शैक्षिक क्रियाकलाप नहुने भएकोले विध्यालय बन्द रहने व्यहोरा सम्पुर्ण अभिभावकज्युहरुमा सुचित गरिन्छ । धन्यवाद
प्रिन्सिपल
29/07/2026
On behalf of the management, teachers, and staff of New World English School, I would like to express my heartfelt gratitude to all our dear students for organizing such a wonderful and memorable Teachers' Day 2083 celebration.
Your thoughtful planning, enthusiastic participation, beautiful performances, and sincere expressions of love and respect made this day truly special.
Dear students, your love and respect are the greatest gifts a teacher can receive. May you continue to learn with curiosity, grow with confidence, and achieve success in every step of your lives.
Thank you once again for making Teachers' Day 2083 a joyful and unforgettable celebration.
Thank you, and may God bless you all.
20/07/2026
🏆 बधाई तथा पुरस्कार प्राप्त गर्न अनुरोध ⚽🎉
New World Secondary School द्वारा आयोजित फिफा विश्वकप २०२६ फाइनल खेल Prediction प्रतियोगिता मा सही भविष्यवाणी गर्दै Khaling Niru र Budha विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 👏🎊 उहाँहरूलाई आफ्नो पुरस्कार प्राप्त गर्नका लागि विद्यालयको टेलिफोन नं. ०२७–५४०४८१ मा यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं। प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। आगामी दिनमा पनि यस्तै उत्साहपूर्ण सहभागिताको अपेक्षा गर्दछौं।
एक पटक पुनः दुवै विजेतालाई हार्दिक बधाई! 🎉🏆