31/01/2022
संबंधित सम्पुर्ण विद्यार्थीहरुमाअत्यन्तै जरुरी सूचना!!!
"Education starts from the cradle, and it ends in to the grave."
31/01/2022
संबंधित सम्पुर्ण विद्यार्थीहरुमाअत्यन्तै जरुरी सूचना!!!
16/01/2022
सम्बन्धित सबैका लागि।
प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत कक्षा-१ देखि कक्षा-१० सम्मका विद्यार्थीहरुको प्रथम त्रैमासिक तथा अर्धबार्शिक परिक्षा को नतिजा प्रकाशित गरिएको को व्यवहोरा सम्बन्धित सबैमा सुचना गराइन्छ।
प्रधानाध्यापक:
विभिषण शेर्मा
९८४९००७९३४
20/06/2021
सम्बन्धित सबैका लागि।
यस श्री शिशु सेवा मा.बि. मा अध्ययनरत कक्षा-१ देखि कक्षा -९ सम्मको बिद्यार्थी- हरु को शैक्षिक सत्र २०७७ सालको वार्षिक परिक्षा को परिक्षाफल प्रकाशित गरिएको व्यवहोरा सम्बन्धित सबैमा अनुरोध छ।
performance of the students of this school.
20/04/2021
मिति २०७८/०१/०७/०३ का दिन यस विद्यालयमा अध्यनरत कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई रु. ४००/- र सिमान्तकृत/लोपउन्मुख छात्रहरुलाइ रु. ५००/- का दरले माइ नगरपालिका वडा नम्बर ०२ का वडा अध्यक्ष श्री खम्बासिङ्ग लिम्बु, बि.ब्य.स. अध्यक्ष श्री ओलकिङ सेर्मा र बि.अ.सङ्घका अध्यक्ष श्री मोहन शर्मा को हस्तबहुलीबाट छात्रवृत्ति वितरण गर्दै।......................
16/02/2021
Celebrating the Saraswati pooja of 2077.
Students of grade 8,9 and 10 are doing presentation about their daily report of class on 2077-10-23-6.
06/12/2020
सम्बन्धित सबैका लागि।