Ilam Sagarmatha English School

Ilam Sagarmatha English School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Sagarmatha English School, School, Charkhade, Ilam.

17/02/2026

विद्यालय बन्द रहने सूचना।

Photos from Ilam Sagarmatha English School's post 23/01/2026

सरस्वती पूजा २०८२ अवसरमा सम्पूर्ण शिक्षक, शिक्षिका, विद्यार्थी भाइबहिनीहरू र अभिभावक को उपस्थितिमा पूजा आराधना सम्पन्न गरियो।
ज्ञान, कला र विवेकको ज्योति फैलाउने माता सरस्वतीको कृपाले जीवन उज्यालो बनोस्।🙏🏼🥰💐

14/01/2026

हिउँदे बिदा सम्बन्धी सूचना..

Photos from Ilam Sagarmatha English School's post 30/12/2025

इलाम सगरमाथा अंग्रेजी स्कुल वनभोज(picnic) कार्यक्रम अभिभावक शिक्षक वर्ग विद्यार्थी नानी बाबुहरूको उपस्थितिमा पौष १४ गते मनोरञ्जनात्मक, उल्लासका साथ सम्पन्न भयो सम्पूर्ण उपस्थित हुनुहुने सहयोग पुर्‍याउनुहुने महानुभावहरूप्रति हार्दिक धन्यवाद 🙏🏼❣️
Picnic मा कैद गरेका केही तस्बिरहरू.........

29/12/2025

पौष १५ गते मङ्गलबार तमु ल्होसार पर्वको अवसरमा विद्यालय बन्द रहनेछ। पौष १६ गते बुधबार साविककै समयमा विद्यालय पठनपाठन सञ्चालन हुनेछन्।

24/12/2025

तपाईंलाई Christmas Day को हार्दिक शुभकामना! 🎄✨
यस पावन दिनले तपाईंको जीवनमा शान्ति, प्रेम, खुशी र समृद्धि ल्याओस्। परिवारजन र मित्रहरूसँग हाँसो, सद्भाव र मिठा सम्झनाले भरिएको क्रिसमस मनाउनुहोस्।
Happy Christmas Day! 🎅🎁

03/12/2025

सूचना
Ilam Sagarmatha English School

03/12/2025

“We will continue learning through practice. Our country, being multi-ethnic, multilingual, multi-religious, and multicultural, will move forward with friendship, brotherhood, and tolerance.”
उधौली पर्वको शुभकामना 💐
Sagarmatha English School

29/11/2025

सूचना
शोक विदा सम्बन्धमा।

आदरणीय अभिभावक ज्यूहरू, शिक्षकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, प्रस्तुत विषयमा मिति २०८२ मंसिर १३ गते शनिवार PABSON इलाम नगरपालिकाका सदस्य विद्यालय Green Valley Academy मा कार्यरत शिक्षक श्री छेवाङ शेर्पा र श्री डेभिड राना मगर को सवारी दुर्घटनामा परी दुःखद निधन भएको खबरले हाम्रो विद्यालय परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस दुःखको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। ईश्वरले उहाँहरूलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछौँ। यसै क्रममा, भोलि मिति २०८२ मंसिर १४ गते आईतवार १ दिन विद्यालयको सम्पूर्ण कक्षा पठनपाठन कार्य स्थगित गरी शोक विदा गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।
विद्यालय पूनः मिति २०८२ मंसिर १५ गते सोमबार देखि यथावत सञ्चालन हुनेछ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Charkhade
Ilam