सार्वजनिक विदा सम्बन्धि सूचना
प्रस्तुत विषयमा आगामी मिति २०७९-०७-१४ गते प्रदेश १ सरकारले छठ पर्व को अवसरमा सार्वजनिक विदा दिएकाले उक्त एक दिन विद्यालय बन्द रहने र आगामी मिति २०७९-०७-१५ गते बाट साविक समयमा विद्यालय संचालन हुने सूचना सम्पूर्ण सरोकारवालाहरूमा सूचित गरिन्छ !
प्रिन्सिपल
श्री ओरियन्टल एकाडेमी
माइजोगमाई ५ सोयाङ
इलाम
Shree Oriental Academy
This is our official page of Shree Oriental Academy Maijogmai 5 Soyang. You can get all information,
10/10/2022
Happy Birthday To You Madan Sir
04/10/2022
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०७९को पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यालय संचालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावकबर्ग सुभचिन्तक तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
श्री अोरियन्टल एकाडेमी परिवार
माइजोगमाई ५ सोयाङ इलाम
29/09/2022
विजया दशमी शुभ-दीपावली तथा छठ पर्वको सबैमा शुभकामना
बालदिवशमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी
18/09/2022
सूचना
बाल दिवश विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी मनिसा राई
बालदिवशको अवसरमा गीत प्रस्तुत गर्दै
बालदिवशको अवसमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु
प्रमिक्षा बस्नेत
मनिषा राई
आँचल खतिवडा
सदिक्षा शासंकर
कोरियोग्राफर: अभिन मोक्तान
14/09/2022
५८ औँ राष्ट्रिय बालदिवशको अवसरमा यस श्री ओरियन्टल एकाडेमीको आयोजनामा सम्पन्न कार्यक्रमका झलकहरु
तस्विर Naren ilamily
13/09/2022
राष्ट्रिय बालदिवश २०७९ को तयारी स्वरुप
12/08/2022
Happy Birthday to You Abinash Sir. Many many happy returns of the day. Your drams become True.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ilam