प्राज्ञिक विद्यार्थी परिषद ईलाम

प्राज्ञिक विद्यार्थी परिषद ईलाम

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्राज्ञिक विद्यार्थी परिषद ईलाम, College & University, Ilam.

Photos from प्राज्ञिक विद्यार्थी परिषद ईलाम's post 21/07/2023

श्रावण ५ र ६ गतेसम्म पोखरामा सञ्चालन हुने राष्ट्रिय परिषद्को उद्घाटन समारोह परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलज्यू, राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीज्यू, राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकालज्यू लगायत परिषदका पदाधिकारीहरूको सहभागीतामा सम्पन्न ।

Photos from प्राज्ञिक विद्यार्थी परिषद ईलाम's post 15/07/2023

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशालाको उद्घाटन समारोह मधेश प्रदेशका माननीय शिक्षा तथा समाज कल्याण मन्त्री श्री महेश यादवज्यू , विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्यू, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा .महाश्रम शर्माज्यू, मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यज्यू, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. जीबनाथ पाण्डेज्यू , शिक्षाविद डा. कृष्ण चन्द्र साहज्यू, परिषद्कि जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारीज्यू, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्तज्यू, राष्ट्रिय सचिव कविराज न्यौपानेज्यू लगायत प्रदेशका विभिन्न जिल्लाबाट शिक्षासँग सरोकार राख्ने शिक्षाविद, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक /शिक्षिका , प्राचार्य एवम् लगानीकर्ताहरूको सहभागीतामा सम्पन्न ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल देशभर सक्रिय, वीरगञ्जमा ३० असारमा शिक्षा कार्यशाला 14/07/2023

नेपाल आमाको जय🙏

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल देशभर सक्रिय, वीरगञ्जमा ३० असारमा शिक्षा कार्यशाला जनकपुरधाम, २४ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर सक्रियता बढाएको छ । केन्द्र देखि प्रदेश हुँदै स्थ...

14/07/2023

देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु तथा विद्यार्थी परिषद नेपाल परिवारमा भानुजयन्तीको हार्दिक मंगलमय शुभकामना🙏🙏

Photos from प्राज्ञिक विद्यार्थी परिषद ईलाम's post 16/12/2022

प्राज्ञिक विद्यार्थी परिषद नेपाल ईलाम नगर एकाई द्वारा गरिएको छलफल का केही तश्बिरहरु🙏

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Ilam
ILAM