02/03/2022
भोलि सार्वजनिक विदा।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Baudha Elementary School, Elementary School, suryodaya/5, Ilam.
02/03/2022
भोलि सार्वजनिक विदा।
28/02/2022
जीवन विकास लघुबित्तको बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम,वृक्ष रोपण,डस्ट्विन तथा स्टेसनरी सामान वितरण गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
18/02/2022
handwriting competition of our students.
2078/11/06
01/02/2022
सम्पूर्णमा सोनम ल्होसरको शुभकामना।
17/01/2022
नतिजा प्रकाशन तथा विश्लेषण
२०७८/०९/३०
13/01/2022
सम्बन्धित सम्पूर्णमा जानकारी।
24/12/2021
अतिरिक्त क्रियाकलाप अन्तर्गत hand writing competition
2078/09/09
17/12/2021
पुस ४ गते सम्पुर्ण किरात धर्मवालम्बिहरुमा उधौली पर्वको शुभकामना प्रदान गर्दै उक्त दिन सार्वजनिक बिदा रहेको सम्पूर्ण सरोकारवालामा सुचित गरिन्छ।
17/12/2021
आज शुक्रबारको दिन पारेर विद्यार्थीहरुको refreshment को लागि वनभोज कार्यक्रम गरियो।
२०७८/०९/०२
09/12/2021
विद्यालयको भौतिक ,शैक्षिक सुधारको लागि रु१००००/-(अक्षरेपि रु दस हजार मात्र)सहयोग गर्नु हुने आशिष राईलाई विद्यालय परिवार विशेष आभार व्यक्त गर्दै आगामी दिनहरुमा यहाँको सहयोगी हातहरु अघि बढ्दै जाउन,हरेक क्षेत्रमा सफलता मिलोस भन्ने शुबेक्षा व्यक्त गर्दछौं ।