13/02/2024
हार्दिक निमन्त्रणा
मिति: २०८०/११/०२ गते, बुधबार
समय: बिहान ठीक ८:३० बजे
स्थान: विद्यालय प्राङ्गण
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Panchakanya English Boarding School, High School, Gumba path, Ilam road, Mechi Highway, Phikkal, Ilam.
Panchakanya English Boarding School also formerly known as Panchakanya Awasiya Vidhya Mandir is the pioneer private educational institute established in 2051 BS in the hub of Suryodaya Municipality-10, Phikkal, Ilam, Mechi, Province 1, Nepal.
13/02/2024
हार्दिक निमन्त्रणा
मिति: २०८०/११/०२ गते, बुधबार
समय: बिहान ठीक ८:३० बजे
स्थान: विद्यालय प्राङ्गण
🙏🙏
👨🎓👨🎓हार्दिक बधाई तथा शुभकामना 👩🎓👩🎓
विद्यार्थीहरुको प्रगतिमा आफ्नो सफलता खोज्दै अहोरात्र खट्नु हुने लगनशील शिक्षक शिक्षिका, कर्मचारी तथा समय समयमा विद्यालयलाई आवश्यक सल्लाह सुजाव प्रदान गर्नुहुने अभिभावकज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना !
Kudos to the SEE Graduates of PEBS SEE Batch 2079. We are proud of your great achievement .💐💐👏👏🙏
नतिजा प्रकाशन सम्बन्धी सूचना
प्याब्सन इलामद्वारा सञ्चालित कक्षा ५ तथा कक्षा ९ काे जिल्ला स्तरीय परीक्षा २०७९काे परीक्षाफल प्रकाशित भएकाे विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराउन चाहान्छाैँ । परीक्षाफल सम्बन्धी थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु हुन अनुराेध छ । 🙏
वसन्त ऋतुमा नयाँ पाउला आएझै यहाँहरूको जीवनमा पनि नवीन उत्साह उमंगको सिर्जना होओस , यही हाम्रो नयाँ वर्ष २०८० सालको शुभकामना ।💖
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारी, अभिभावकज्यू तथा देशविदेशमा छरिएर रहनुभएका दाजुभाइ तथा दिदिबहिनीहरूमा हामी पञ्चकन्या इङ्गलिस बाेर्डिङ्ग स्कूल परिवारको तर्फबाट नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छाैँ ।
साथै, यस पञ्चकन्या इङ्गलिस बाेर्डिङ स्कूलमा शैक्षिक सत्र २०८० का लागि Playgroup देखि कक्षा ९ सम्म भर्ना खुलेकाे सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सराेकारवालाहरूमा जानकारीका लागि अनुराेध छ । नयाँ शैक्षिक सत्र २०८० काे यहि बैशाख ४ गते साेमबारबाट सम्पूर्ण कक्षाहरूकाे कक्षा नियमित रूपमा सञ्चालन हुने कुरा समेत विद्यार्थी वर्ग तथा अभिभावकहरूमा जानकारी गराइन्छ । 💐💖🙏
पुनश्च: यस शैक्षिक सत्र २०८० काे पाठ्यपुस्तक फिक्कल चाेक बजार स्थित बिबिशा पुस्तक भण्डार तथा करफाेक पुस्तक भण्डारमा उपलब्ध रहकाे छ ।
𝐖𝐢𝐬𝐡𝐢𝐧𝐠 𝐲𝐨𝐮 𝐚𝐥𝐥 𝐚 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟖𝟎. 🙏🙏
11/04/2023
Admission open in limited seats for the academic year 2080.
08/01/2023
Celebrated 32nd PABSON Day (Glorious 32 years of establishment of Private and Boarding Schools' Organization, Nepal) by hoisting PABSON flag. We extend best wishes to all our respected directors, parents, teaching and non teaching staffs and loving students on the auspicious occasion of PABSON Day.
01/01/2023
सूर्योदय नगरपालिकाद्वारा आयोजित विज्ञान तथा गणित प्रदर्शनी तथा प्रतियोगितामा हाम्रो विद्यालय विज्ञान विधातर्फ मा वि तहमा तृतीय स्थान हाँसिल गर्दै नगद रु.१००००|- सहित प्रमाणपत्र हासिल गर्न सफल भएको छ । यो नतिजा हाँसिल गर्नको लागि आफ्नो बहुमूल्य समय योगदान गर्नुहुने लगनशील र मेहनती विषय शिक्षक, विद्यार्थीहरू तथा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई तथा धन्यवाद।
समय व्यवस्थापन र सहयोगको लागि अभिभावकहरूज्यूहरू प्रति हार्दिक आभार प्रकट गर्दछौँ 👏🙏
31/12/2022
Our students at ongoing Municipal level Science and Mathematics Exhibition Competition organized by Suryodaya Municipality.
Day 2nd, Basic group.
30/12/2022
Our students at ongoing Municipal level Science and Mathematics Exhibition Competition organized by Suryodaya Municipality.
Day 1st, Secondary group.
07/12/2022
ANNUAL SPORTS MEET
DAY 3, INTER HOUSE FUTSAL TOURNAMENT⚽️🥉🥈🥇🏆
07/12/2022
Annual Sports Meet 2079
Day 2 😀
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 15:30 |
| Sunday | 09:00 - 16:00 |