Notice!
This is to notify our guardians,dedicated teaching and non teaching staff, and dear students that tomorrow dated 18/08/2082 Thursday our classes will be adjourned on the occasion of Kirat's festival Udhauli parwa .
The school shall resume on 2082/08/19 Friday in it's usual time.
आदरणीय अभिभावक ज्यू, शिक्षक , कर्मचारी वर्ग तथा विद्यार्थी भाइबहिनीहरुमा भोलि मिति २०८२/०८/१८ गते बिहीबार किराँत धर्मावलम्बीहरूको विशेष पर्व उँधौली पर्वको अवसरमा हाम्रो विधालय बन्द रहने जानकारी गराइन्छ।
Maipokhari Academy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maipokhari Academy, Education, Sandakpur/3, Ilam.
28/11/2025
On Friday 2082/08/12
The journey of the students of Maipokhari Academy from Maipokhari,Ilam , Fikkal, and Kanyam to Sriantu.
माइपोखरी एकाडेमीका विद्यार्थीहरूको माइपोखरी,इलाम, फिक्कल ,कन्याम हुँदै श्रीअन्तु सम्मको यात्रा।
05/11/2025
📚 Maipokhari Academy, Ilam
✨ First Term Result Publication Program 2082 ✨
2082/07/18, a grand First Term Result Publication Program was successfully conducted at Maipokhari Academy.
The academic achievements of our students were reviewed, and those with outstanding performance were honored.
We highly appreciate the continuous support of teachers, parents, and the entire school family for motivating our students to work harder and excel further.
We extend our best wishes to all students for even better performance in the coming terms. 🌱📖
अत्यन्त जरुरी सूचना।
आदरणीय अभिभावक, विद्यार्थी , सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू।
शिक्षा शाखा सन्दकपुरबाट प्राप्त सुचना अनुसार हालको जटिल मौसम र बढ्दो अविरल वर्षाको कारण मिति २०८२/०७/१४ गते शुक्रबार विद्यालयको पठन पाठन बन्द गर्नु पर्ने भएकाले हाम्रो विद्यालय पनि बन्द हुने जानकारी गराइन्छ। साथै भोलि प्रकाशन हुने भनिएको विद्यार्थीहरूको प्रगति विवरण केही दिनको लागि स्थगन गरिएको समेत जानकारी गराइन्छ।
माइपोखरी एकाडेमी
सन्दकपुर इलाम।
सार्वजनिक विदा सम्बन्धमा।
आदर्णनीय अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीहरूमा भोलि मिति २०८२/०७/१० गते सोमबार र २०८२/०७/११ गते मङ्गलबार छठ पर्वको अवसरमा यस विद्यालयको शिक्षण सिकाई तथा अन्य कार्यहरू समेत बन्द रहने जानकारी गराइन्छ।
माईपोखरी एकाडेमी
सुन्दरपुर ३ इलाम
13/09/2025
भोलि मिति २०८२/०५/२९ गते आइतबार देखि यस विद्यालयको पठनपाठन लगायतका सम्पूर्ण कार्यहरु सुचारु हुने व्यहोरा जानकारी गराइन्छ।
12/09/2025
सुचना
आदरणीय अभिभावक ज्यू तथा कर्मचारी वर्ग एवम् विध्यार्थी भाइबहिनीहरू हाल देशमा उत्पन्न असहज परिस्थितिका कारण अर्को सुचना जारी नभएसम्मका लागि यस विद्यालयको पठनपाठन लगायतका सम्पूर्ण कृयाकलापहरु स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। साथै विद्यार्थी भाइबहिनीहरुले नजिकिँदै गरेको प्रथम आन्तरिक मुल्यांकन परिक्षालाई मध्यनजर गर्दै घरमै बसेर नियमित रूपमा अध्ययन गरी परिक्षाको पूर्ण तयारीमा लाग्नु हुन समेत अनुरोध गरिन्छ।
प्रिन्सिपल।
माइपोखरी एकेडेमी सन्दकपुर ३ इलाम।
01/09/2025
आज मिति २०८२/०५/१६ का दिन यस विद्यालयमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षकवृन्द, अभिभावक तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीको शैक्षिक प्रगति, विद्यालयको वर्तमान अवस्था तथा भविष्यका शैक्षिक योजनाबारे विस्तृत छलफल गरियो।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Sandakpur/3
Ilam
57300