Kankai Secondary School, Danabari Ilam

Kankai Secondary School, Danabari Ilam

Share

याे विद्यालयकाे समग्र गतिविधिकाे विद्युतीय माध्यमबाट जानकारी लिन दिन याे पेज तयार गरिएकाे छ ।

07/08/2026
04/08/2026

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू ,
हिजो बेलुकादेखि परेको अबिरल वर्षा अझै रोकिएको छैन । यस अबस्थामा आज विद्यालय आउँदा धेरै जसो विद्यार्थीहरूले खोला खोल्सा तर्नुपर्ने र जङ्गलको बाटो हुँदै आउनु पर्ने तथा कतिपय विद्यार्थीहरू १ घण्टा भन्दा बढी पैदल हिडेर स्कूल आउनु पर्ने भएको हुँदा सुरक्षाको जोखिम हुने तथा भिजेर स्वास्थ्यमा असर पर्ने हुनाले पूर्ण रुपले सुरक्षित भएर मात्र विद्यालय पठाउनु हुन तथा विद्यालय आउन हार्दिक अनुरोध छ ।
विद्यालय प्रशासन

18/07/2026

बाँच्न र बचाँउन बेलैमा सचेत बनौं ।

15/07/2026

पहिलो लटको TMP स्कूलमा आइपुग्यो ।

स्कूल विदा हुनाले तुरुन्त आवश्यक पर्नेले 9814990203 मा फोन गरेर लैजान सकिन्छ भने तत्काल आवश्यक नपर्नेले साउन १० पछि मात्र लैजान जानकारी गाराइन्छ ।

11/07/2026

कक्षा 12 को chance Exam को केन्द्र टुङ्गो लाग्यो ।

यस विद्यालयका सबै विद्यार्थीको परीक्षा केन्द्र : हेरिटेज नेशनल एकेडेमी , इलाम बजारबाट 1 km को दुरीमा ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sitali
Ilam

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00