Singha Devi Secondary School Amchok Ilam"plant science"

Singha Devi Secondary School Amchok Ilam"plant science"

Share

This page will provide updates for all plant science students making bonds stronger among all the st

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 23/01/2026

सरस्वती पूजाको अवसरमा क्यामेरामा कैद गरिएका केही झलकहरु

09/01/2026

सूचना सूचना सूचना

01/01/2026

भावपूर्ण श्रद्धान्जली

यस विद्यालयमा कार्यरत शिक्षक सुमित्रा समालको श्रीमान् वर्ष ४७ को सन्तबहादुर सुमाल (राम) को मिति २०८२/०९/१६ गते साँझ ६ बजेर २० मिनेट जाँदा भएको अकल्पनीय निधन‌ले भी सिंहदेवी मा वि आमचोक विद्यालय परिवार मर्माहत भएका छौ । यो शोकको घडिमा मृतआत्माले शान्ति पाउन तथा शेकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी समवेदना व्यक्त गर्दछौं ।

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 23/12/2025

१६ औ राष्ट्रपति रनिङ सेल प्रतियोगितामा विभिन्न खेलहरूको केही तस्बिरहरू |

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 23/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन दिनमा श्री सिंहदेवी मावि आमचोकका छात्रहरुले भलिवलमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 20/12/2025

सिंहदेवी माध्यमिक विद्यालय फाकफोकथुम ३ आमचोकमा भइरहेको राष्ट्रपति रनिङसिलको दोस्रो दिनको केही झलकहरू

20/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन दिनमा श्री सिंहदेवी मावि आमचोकका छात्र सरगम राई सटपुटमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 20/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन दिनमा श्री सिंहदेवी मावि आमचोकका छात्र सरगम राई सटपुटमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

Photos from Singha Devi Secondary School Amchok Ilam"plant science"'s post 20/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन दिनमा श्री सिंहदेवी मावि आमचोकका छात्र सुरज कटुवाल १५०० मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

19/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन दिनमा श्री सिंहदेवी मावि आमचोकका छात्र सुरज कटुवाल १५०० मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

19/12/2025

१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा श्री सिंहदेवी मावि आमचोकका भाइबहिनीहरूले स्काउट परेड द्वारा स्वागत गरिदै

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Ilam