किराँत हाङसाम माङहिम न.पा ६ इलाम

किराँत हाङसाम माङहिम न.पा ६ इलाम

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from किराँत हाङसाम माङहिम न.पा ६ इलाम, Tutor/Teacher, Ilam.

14/08/2025

Football

Photos from किराँत हाङसाम माङहिम न.पा ६ इलाम's post 06/11/2024

खोला सेवा २०८१/०७/२१ माई खोला

16/12/2023
15/12/2022

THE LITTLE
PRINCE & PRINCESS - 2022
Contestant no. - 29
PRINCESS : KHUSHI THEGIM.
PUBLIC VOTE APPLY !!!.
MISS. Social Multi Media Award.
LIKE & SHARE THIS PICTURE !!!
PLEASE NOTE FOR VALID VOTE YOU MUST LIKE THE PAGE !!!.
CHIEF CHOREOGRPHER : SIR LAXMAN JOWYAL SHRESTHA.
ASSISTANT CHOREOGRPHER : PRINCE REEHAN JOWYAL SHRESTHA & ALIZA SHRESTHA.
LOCATION : SURUNGA JHAPA.
ORGANIZED BY : GLAMOROUS NEPAL.

27/01/2022

किरात हुनुको गर्व

03/08/2021

श्री ........................ ज्यु
माई नगरपालिका-६ इलाम,

बिषय :- बैठकमा उपस्थित हुने सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस किराँत हाङ्साम माङ्हिम माई न.पा.-६ अवस्थित माङ्हिमको विविध पक्षहरूमा व्यापक सरसल्लाह र छलफल गर्नु पर्ने भएकोले उक्त कार्यमा तपाईंको परामर्शको पनि ज्यादै आवस्यकता भएकोले र छरछिमेकीमा पनि जानकारी गरि उपस्थित भइ दिनु हुन लुङमेन्दिङ अनुरोध गरिन्छ ।
तपशिल
मिति:- २०७८/०४/२३ गते सनिवार

अध्यक्ष
पुनहाङ्ग योङ्हाङ

Photos from किराँत हाङसाम माङहिम न.पा ६ इलाम's post 22/06/2021
31/05/2021

सूचना । सुचना।। सुचना ।।।

बिषय :- वृक्षरोपण सम्बन्धमा ।
प्रस्तुत बिषयमा यस किराँत हाङ्साम माङ्हिम माई न.पा.-६ अवस्थित माङ्हिम परिसर क्षेत्रमा बृहत रुपमा वृक्षरोपण गर्ने निर्णय भएकोले सम्पूर्ण (साबिक १-५ सम्म) धार्मिक भक्तजनहरुलाई छरछिमेकमा जानकारी गरि आआफ्नो घरबाट बिरुवा लिई तपशिलका मिति र समयमा उपस्थित हुनकोलागी लुङमेन्दिङ अनुरोध गरिन्छ ।
तपशिल
मिति:- २०७८/०२/२५ गते
समय:- दिउँसो
अध्यक्ष
पुनहाङ्ग योङ्हाङ

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ilam