Roshan Dhungel-रोशन ढुङ्गेल

Roshan Dhungel-रोशन ढुङ्गेल

Share

जानकारीमुलक सामग्रीहरु प्राप्त हुनेछ।।

19/03/2023

अवसर ।।

14/03/2023

यो पनि ।।

14/03/2023

नयाँ

14/03/2023

#महत्वपुर्ण
Follow
मैदी ताल कुन जिल्लामा पर्छ?
क. मुगु
ख. कस्की
ग. डोल्पा
घ. चितवन

14/03/2023

Avatar: The Way of Water wins the award for the 'Best Visual Effects' at the Oscars 2023. 😮

14/03/2023

जानौ।।

14/03/2023

For more like and follow the page↩️⤵️ https://www.facebook.com/profile.php?id=100064781553247
पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-
👉️ आर्थिक वृद्धिदर : १०.३%
👉️ गरिबिको रेखामुनी : ९.५%
👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५%
👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५
👉️ आयु : ७२
👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०%
👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०%
👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०%
👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०%
👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा
👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर
👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा
👉️ किशोरी अवस्थाको प्रजनन : ६
👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख
👉️साक्षरता : ९५%
👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९%
👉️श्रमशक्ती सहभागिता दर : ४९%
👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०%
👉️ रेलमार्ग : ३४८ किलोमिटर
👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००%
👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३%
👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१%
👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९%
👉️ विद्युत उत्पादन : ५८२० मेगावाट
👉️ बस्तु तथा सेवाको निर्यात : १५.७%
👉️ बस्तु तथा सेवाको आयात : ५१%
👉️ कृषि उत्पादकत्व : ४%

Roshan Dhungel-रोशन ढुङ्गेल जानकारीमुलक सामग्रीहरु प्राप्त हुनेछ।।

14/03/2023

आज pie day

13/03/2023

♦️उत्कृष्ट नगरपालिका पुरस्कार- ( Municipal Excellence Award ) सूर्योदय नगरपालिका , इलामलाई। ♦️

२९३ पालिकामध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदय नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ।

सूर्योदय नगरपालिकाले आफ्नो सबै क्षेत्रहरूलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ।

आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ। सूर्योदय नगरपालिकाले पनि आर्थिक रचना र प्रणालीलाई आफ्नो कार्यप्रवीणता ठानेको छ। आफ्नो विकासको अवधारणा भनेको छ।

परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नुपर्छ तर सूर्योदयको मार्ग स्पष्ट छ। स्पष्ट चित्रहरू देखिन थालेका छन्।

सूर्योदय नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार - Municipal Excellence Award -स्थानीय आर्थिक विकास क्षेत्रमा प्रदान भएको छ। नेपाल नगरपालिका सघंबाट यस क्षेत्रमा प्रथम भएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन - Local Government Institutional Capacity Self-Assessment मा हालसम्मको प्रथम र पालिकाहरूमध्ये दोस्रो र कार्यसम्पादनमा पनि निकै राम्रो रहेका छन्।

सूर्योदय नगरपालिकाले सार्वजनिक सेवाहरूलाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायित्व, नैतिकतापूर्ण , कार्यप्रवीणता बनाउन स्पष्ट दृष्टिकोण तयार गरेको छ।

जनताको गुनासो सुन्न “ गुनासो चौतारी “ बडा-बडामा प्रारम्भ गरेको छ। सार्वजनिक सुनुवाई गर्दै आएको छ। नगरपालिकाको एप्स खुल्ला गरिएको छ।नगरवासीको चाहना र ईच्छालाई अघिकतम् सम्वोधन गर्न र सघन अन्तरसम्वन्ध मार्फत विकास गर्न यस्ता धेरै भन्दा धेरै सुझापका औजारहरू समेतको व्यवस्था गरेको छ।

उकृष्ट नगरपालिका बनाउन भूमिका खेल्ने मेरो जनप्रतिनिधि टीम, प्रमुख प्रशासकीय अधिकृत लयायत सम्पूर्ण कर्मचारी टीम, टोल विकास संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार गर्दछु।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Ilam