श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम

श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम

Share

(प्रबिधियुक्त ,समतामुलक र बालमैत्री ज्ञान,गरुवा आ. बि. को पहिचान )

05/05/2026

कक्षा ८ को अन्तिम रिजल्ट प्रकाशन सतप्रतिसत उतिर्ण

Photos from श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम's post 30/04/2026

आज यस विद्यालयको बिद्यालय व्यवस्थापन समिति अध्यक्षको अध्यक्षतामा विद्यालय समिति, शि.अ .संघ र शिक्षक स्टाफ बैठक तथा शैक्षिक सत्र ०८२ को समीक्षा र २०८३ को लक्ष्य तथा उद्देश्य समेतको निर्णयार्थ छलफल गरियो,

28/04/2026

नियमानुसार सरुवा भई आजबाट विद्यालयमा हाजिर हुनुभएकी रञ्जु अधिकारी म्याडमलाई यस विद्यालयमा स्वागत गरियो,

Photos from श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम's post 23/04/2026

शैक्षिक सामाग्री निर्माणमा शिक्षक सर म्यामहरु

13/04/2026

नयाँ वर्ष २०८३ ‍को देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु साथै यस विद्यालयको अभिभावक,समिति,शिक्षक,विद्यार्थी तथा सम्पूर्ण सरोकालालाहरुमा सुख ,शान्ति र समृद्धिको शुभकामना

Photos from श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम's post 13/04/2026

शैक्षिक सत्र २०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक

11/04/2026

सूचना रिजल्टमा आउनुहुन

07/04/2026

आउनुहोस् नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो,२०८३/०१/०३ बाट
समतामूलक,प्रविधियुक्त र बालमैत्री ज्ञान,गरूवा आ.वि.को पहिचान।

Photos from श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम's post 07/04/2026

शैक्षिक सत्र 082 कक्षा 8 परीक्षाफल प्रकाशन

Photos from श्री गरुवा आधारभूत बिद्यालय माई ४ इलाम's post 18/03/2026

Routine for final exam 2082

16/03/2026

यस विद्यालयमा कार्यरत आदरणिय शिक्षक श्री कल्पना देवी चापागाईंलाई जन्मदिनको शुभकामना

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Danabari
Ilam