02/04/2026
कक्षा यू.के.जी र कक्षा १ का विद्यार्थी भाइबहिनीहरुको वार्षिक अभिभावक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम २०८२
#2082
"संस्कार सहितको शिक्षा , शिक्षित परिवार र समृद्ध समाज।"
02/04/2026
कक्षा यू.के.जी र कक्षा १ का विद्यार्थी भाइबहिनीहरुको वार्षिक अभिभावक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम २०८२
#2082
02/04/2026
कक्षा २ र ३ का विद्यार्थी भाइ बहिनीहरुको वार्षिक अभिभावक अन्तरक्रिया तथा वर्षिक पुरस्कार वितरण कार्यक्रम २०८२
#2082
01/04/2026
कक्षा ४ देखि ९ सम्मका वार्षिक अभिभावक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम २०८२
@topfans #2082
29/03/2026
हाम्रो परिणाममुखी पाठ्यत्रम, अनुभवी शिक्षकहरु, र जीवन्त सिकाइ वातावरणले विद्यार्थीहरुलाई शैक्षिक, सामाजिक र भावानात्मक रुपमा सबल बनाउँछ ।
२०८३ को लागि नयाँ भर्ना सुरु ...
#2083
Shaping the future.
23/03/2026
Join our team for 2083.
We are looking for enthusiastic male and female teachers for the following positions:
• Hostel Teachers (1 Male & 1 Female)
• English Teachers
• Nepali Teachers
• Samajik (Social Studies) Teachers
• Science Teachers
• Mathematics Teachers
• Grade Teachers for Primary Classes
• ECD Teachers
• Computer Teachers
Requirements:
• Relevant academic qualification
• Good communication and teaching skills
• Passion for student development
How to Apply:
Send your CV to: [email protected]
📞 Contact: 9851121401 / 9862078484
@topfans
27/02/2026
"संस्कार कहिले असफल हुँदैन।"
गोल समय (सर्कल टाइम) मा पि.जी. का साना विद्यार्थी भाइबहिनीहरूले ध्यान केन्द्रित गर्न, शान्त वातावरण सिर्जना गर्न, आत्मविश्वास बढाउने, तथा भावनात्मक नियन्त्रण गर्न सिक्दै। यस्ता ध्यान अभ्यासहरूले शान्ति र सहानुभूति विकास गर्दछन् ।
23/02/2026
"बुबा संसार हो, जसले आफ्नो सपना त्यागेर हाम्रो सपना साकार पार्छन्।"
हामी प्रसिद्ध व्यक्तिहरू—वैज्ञानिक, नेताहरू, कलाकारहरूको जीवनी पढेर उनीहरूको प्रतिकूलतामाथिको विजयमा आश्चर्यचकित हुन्छौं, तर हाम्रो घरमै भइरहेका कथाहरूको मूल्यांकन गर्न बिर्सन्छौं। हाम्रा आमाबुबाले इतिहासका कुनै पुस्तकभन्दा कठोर आँधीहरू सामना गरेका छन्ः बलिदानका निद्राहीन रातहरू, मौन लडाइँ, र हामीलाई कष्टबाट जोगाउन अथक श्रम। जसरी भनिन्छ, बच्चाहरूले प्रेमलाई T-I-M-M-E लेख्छन्, तर आमाबुबाले S-A-C-R-I-F-I-C-E ले लेख्छन् ।
कक्षा ६ का विद्यार्थी भाइबहिनीहरूले आफ्नो बुबाको जीवनी लेखेर बुबाप्रतिको सम्मान अझ बढी भएको महसुस गरेका र जीवनी लेख्न प्रेरित गर्नुहुने गुरुआमाप्रति धन्यवाद व्यक्त गरेका छन्।
29/01/2026
मकवानपुर एभरेष्ट इङ्ग्लिस स्कूलका शिक्षक शिक्षिकाहरू तेस्रो टर्मिनल परीक्षा परिणामको सारांश गर्दै ।
28/01/2026
1st day of school (kindergarten )
२०८२ माघ ९ गते श्री सरस्वती पूजाका दिन मकवानपुर एभरेष्ट इङ्गलिस स्कूलमा भएको श्री सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम |
विद्याकी देवी माताको कृपाले सबैका जीवनमा ज्ञानको ज्योति प्रज्वलित होस्।
सफलता, बुद्धि र सुखको वर्ष भरोस् !
@
09/01/2026
हामीसँग तपाईंको बालबालिकाको भविष्य सुरक्षित गर्नुहोस्। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण विधि र समग्र विकासको अवसर साथै अनुभवी शिक्षकहरूको मार्गदर्शन, ज्ञान, सीप र मूल्यहरू प्राप्त गर्दै उज्ज्वल भविष्यको आधार र सफलताको यात्रा सुरु गर्नुहोस्।
| Monday | 09:00 - 15:30 |
| Tuesday | 09:00 - 03:30 |
| Wednesday | 09:00 - 15:30 |
| Thursday | 09:00 - 15:30 |
| Friday | 09:00 - 15:30 |
| Sunday | 09:00 - 15:30 |