15/06/2020
Ongoing ICT Training for teachers during lockdown.
Balbodh Secondary School, Hatiya (now Hetauda-17) is the second oldest school of Makawanpur District; established in 2008 BS (1952 AD).
15/06/2020
Ongoing ICT Training for teachers during lockdown.
05/08/2018
कक्षा १२काे नतिजा जिल्लामा उत्कृष्ट भएकोले निकालिएको जुलुस ।
23/07/2018
जाइकाले निर्माण गर्न लागेकाे 4 काेठे भबन र छात्रा शाैचालय ।
23/07/2018
Pray time .
16/07/2018
बिद्यालयका बार्षिक उत्सबका कार्यक्रमहरु ।
09/07/2018
पुस्तकालयमा कक्षा ५ बिद्यार्थीहरु अध्ययन गर्दै ।
06/07/2018
बालबाेध मा बि कक्षा ३ मा अध्यनरत बिद्यार्थीहरु ।
असार 17 गते अाइतबार बिहन 6 बजे SEE दिएर बसेका बिद्यार्थी हरुलाई उपश्थित हुन जानकारी गराइन्छ ।
08/06/2018
नगर स्तरिय शिक्षक भलिबल प्रतियोगितामा पहिलो चरणको खेल जिति दाेस्राे चरणमा पुग्न सफल ।
18/05/2018
अभिभाबक भेला सम्पन्न गरि पि टि ए गठन ।
15/05/2018
यस श्री बालबाेध मा बि काे ६४ अाै अभिभावक भेला जेठ ४ गते शुक्रबार ि बिहान १० बजे हुने भएको ले सम्पूर्ण सराेकार ब्यक्ति हरुलाई अमुल्य राय सल्लाह दिनु हुन आमन्त्रण गरिन्छ ।