04/06/2026
कक्षा ११ को बार्षिक परीक्षाको नतिजा २०८३/०२/२१
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Jyoti Secondary School, School, manahari 03 Handikhola, Hetauda.
04/06/2026
कक्षा ११ को बार्षिक परीक्षाको नतिजा २०८३/०२/२१
महेन्द्र किरण माध्यमिक विद्यालयले आयोजना गरेको अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगितामा प्रथम भएकोमा यश विद्यालयका छात्र छात्रा सोनु आलम,सिर्जना लामिछाने र सिद्दिका उप्रेती लाई हार्दिक बधाई छ👏👏👏
15/05/2026
मौका परिक्षामा सामेल हुने बिद्यार्थीहरुको लागि सुचना
See परीक्षा २०८२ मा यस विद्यालयबाट परिक्षामा उपस्थित २९ जना मध्ये ८ जना र छात्रा शिरिशा राईले ३.७० उत्कृष्ट gpa ल्याउन सफल भयकोमा सम्पुर्ण सफल विद्यार्थीहरुलाइ बधाई छ। आगामी बर्षहरुमा अझै राम्रो नतिजा दिदै जाने छौ
27/04/2026
14/04/2026
मुक्तिनाथ दर्शनको तस्बिरहरु
09/04/2026
आधारभुत तह परीक्षा मनहरी गाउपलिकामा उत्कृष्ट नतिजा ३.९२GPA सहित सामुदायिक बिद्यालयहरु मध्य प्रथम हुन सफल छात्रा परिषा पौडेललाई हार्दिक बधाई छ
07/04/2026
अन्तिम नतिजा प्रकासन 2082
20/02/2026
भोजसिद्द माबी मा भएको संवरण जयन्तीको अबसरमा आयोजना गरिएको बक्तित्व कला प्रतियोगितामा तृतीय स्थान हासिल गरेकोमा कक्षा ९ को भाइ दिपेस सिन्तान लाई बधाई छ
विद्यालय सरसफाइमा विद्यार्थी भाइबहिनी हरु कक्षा ७,८र९
मिति २०८१/०३/२५