21/01/2026
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को समयतालिका प्रकाशन गरेको छ।
थप जानकारीका लागि: National Examinations Board
This is an official page of Shree Mahendra Higher Secondary School, Chhatiwan. The page is or shari
21/01/2026
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को समयतालिका प्रकाशन गरेको छ।
थप जानकारीका लागि: National Examinations Board
14/08/2025
अन्तिम नतिजा प्रकाशन सम्वन्धि सूचना ।
08/08/2025
अन्तिम नतीजा प्रकाशन सम्बन्धमा ।।।
28/07/2025
प्रशिक्षक आबश्यकता
(प्रथम पटक सूचना प्रकाशित मिति :(२०८२-०४-१२)
23/07/2025
बिद्यालय बस चालक आबश्यक्ता सम्बन्धि सुचना ।।।
प्रथम पटक सुचना प्रकाशित मिति (२०८२-०४-०५)
16/07/2025
सूचना ।।।
अभिभावकज्यू,
नमस्कार।
हालको मौसम पूर्वानुमान अनुसार आसपासका क्षेत्रमा वर्षा भइरेहेको/हुने सम्भावना रहेको जानकारी गराइन्छ । साथै, स्थानीय खोला, नाला र नदीहरूमा पानीको बहाव बढ्न सक्ने खतरा रहेको छ ।
सावधानीका लागि अनुरोधः
-बालबालिकालाई खोलानाला आसपास नपठाउनुहोस् ।
-विद्यालय आउँदा–जाँदा सुरक्षित बाटोको प्रयोग गरिदिनुहोस् ।
-छाता, रेनकोट आदि आवश्यक सामग्री साथमा दिनुहोस् ।
-सम्भव भएसम्म अभिभावक स्वयं विद्यालयमा बच्चा पुर्याउन र लिन आउनुहोला ।।
श्री महेन्द्र मा बि
बकैया ४ मकवानपुर
12/06/2025
सम्पुर्णमा ६५ औ अभिभाबक भेलामा अनिवार्य उपस्थितिको लागि अनुरोध छ है 🙏🙏🙏
09/06/2025
शैक्षिक क्यालेन्डर २०८२ अनुसार यस महिनाको Booster Test आज देखि सुरु भएको छ।
प्रत्येक महिना कक्षा नर्सरी देखि दश सम्म अन्तिम हप्ताको चार दिन प्रत्येक विषयको बुस्टर टेस्ट सञ्चालन हुनेछ।।
06/06/2025
हाम्रो विद्यालयका विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले संचालित महेन्द्र प्रतिभा आंगन कार्यक्रम 🙏
06/06/2025
कक्षा ११ नतिजा प्रकाशन सम्बन्धि सूचना ।।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 13:00 |
| Sunday | 09:00 - 13:00 |