Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय

Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय

Share

गुणस्तरीय शिक्षा; हाम्रो प्रतिबद्धता

Photos from Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय's post 24/08/2026

PMT छात्रवृत्तिमा छनौट हुनुभएका विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्नका लागि 'क' वर्गको बैंकमा खाता खोल्नुपर्ने भएकोले सूचना प्राप्त गर्नुभएका या मकवानपुरगढी गाउँपालिकाबाट प्रकाशित सूचनामा नाम पर्नुभएका विद्यार्थीहरूका अभिभावकज्यूहरूले विद्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

Photos from Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय's post 21/08/2026

हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आज यस विद्यालयका कक्षा प्लेग्रुपदेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण सम्पन्न भयो। परीक्षणका क्रममा केही विद्यार्थीहरूमा आँखाको समस्या देखिएकाले उहाँहरूलाई थप जाँच तथा उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा बोलाइएको छ। अतः सम्बन्धित विद्यार्थीका अभिभावकज्यूहरूले विद्यालयबाट उपलब्ध गराइएको 'परीक्षण कार्ड' लिई यथाशीघ्र हेटौंडा आँखा अस्पताल गई थप जाँच तथा उपचार गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

01/08/2026

सूचना सूचना

30/07/2026

श्री भानु माध्यमिक विद्यालय परिवारको तर्फबाट यस विद्यालयका शिक्षक श्री निर्मल धिताल सरलाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । तपाईंको ऊर्जा, नेतृत्व र समर्पणले विद्यालय परिवार सधैँ प्रेरित रहोस्।

27/07/2026

श्री भानु माध्यमिक विद्यालय परिवारको तर्फबाट यस विद्यालयका शिक्षक श्री संजिता ढकाल (सापकोटा) म्यामलाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । तपाईंको ऊर्जा, नेतृत्व र समर्पणले विद्यालय परिवार सधैँ प्रेरित रहोस्।

Photos from Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय's post 24/07/2026

राष्टिय परीक्षा बोर्डका प्रमुख श्री बद्री पाठक र पुर्व प्रमुख श्री कृष्ण प्रसाद घिमिरे द्वारा यस श्री भानु माध्यामिक बिद्यालयमा भेटघाट साथै आवस्यक सुझाब प्राप्त गरियो।

20/07/2026

श्री भानु माध्यमिक विद्यालय परिवारको तर्फबाट यस विद्यालयका शिक्षक तथा आधारभूत तह संयोजक श्री सपना स्याङ्तान मेडमलाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । तपाईंको ऊर्जा, नेतृत्व र समर्पणले विद्यालय परिवार सधैँ प्रेरित रहोस्।

17/07/2026

श्री भानु माध्यमिक विद्यालय परिवारको तर्फबाट यस विद्यालयका शिक्षक तथा अतिरिक्त कृयाकलाप संयोजक श्री वासु प्रसाद अधिकारी सर लाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । तपाईंको ऊर्जा, नेतृत्व र समर्पणले विद्यालय परिवार सधैँ प्रेरित रहोस्।

Photos from Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय's post 16/07/2026

यस विद्यालयको माध्यमिक तह, विज्ञान विषय शिक्षक श्री तुलसा मोक्तान मेडम सुत्केरी विदामा रहनु भएको र उहाँको विदा अवधिमा विद्यार्थीको अध्ययनमा हुने क्षति न्युनिकरणका लागि गाउँपालिकाको आर्थिक सहयोगमा र विद्यालयमा सम्पर्कमा आउनुभएका ३ व्यक्ति मध्ये छनौट हुनुभएका शिक्षक श्री निवेदिका गौतमलाई स्वागत गरिँदै ।

Photos from Shree Bhanu Secondary School । श्री भानु माध्यमिक विद्यालय's post 13/07/2026

आज यस विद्यालयमा आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा वासुदेव रिजाल स्मृति प्रतिष्ठान, हेटौडाको आयोजनामा आयोजित कविता प्रतियोगिता रचना वाचन कार्यक्रम । आयोजक संस्था र सहयोगी हातहरूलाई विशेष धन्यवाद 🙏

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Makranchuli
Hetauda
44100

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00