02/08/2025
महेन्द्र किरण माध्यमिक बिद्यालय ( प्राविधिक शिक्षालय) मा काक्रोमा "कृषि चुनाको प्रयोगले माटोमा रहेको फोस्फोरस (P) तत्त्वको उपलब्धतामा असर" बारे भइरहेको रिसर्चमा मध्य पश्चिम् बिश्वबिद्यालयको कृषि संकायको डिन आदरणीय ब्याक्तित्व प्रा. C.P SHRIVASTAV ज्युले निरीक्षण गर्नु भएको छ ।धेरै धेरै धन्यवाद आदरणीय सर यस रिसर्च सम्बन्धि हजुरले दिनुभएको सुझावहरुले थप बैज्ञानिक बाटोहरु देखाएको छ।
22/07/2025
"सिप नै शक्ति हो, अब प्राविधिक शिक्षा नै भविष्य हो"
प्राविधिक शिक्षाको आवश्यकता बारे प्रचार प्रसार गर्दै मनहरी गाउँपालिकाभित्र रहेका विद्यालयमा कर्यरत शिक्षक साथीहरू तथा एस.ई.इ दिएका विद्यार्थी भाईबहिनीहरुसङ्ग आज मिति २०८२ श्रावण ६ गतेको भेटघाट ।
22/07/2025
"आजको शिक्षा ,प्राविधिक शिक्षाको आवश्यकता " नाराको साथ हाम्रो यस महेन्द्र किरण माध्यमिक विद्यालय- प्राविधिक शिक्षालयमा फेरि पनि कक्षा ११,१२ , ISC ag र P-JTA को भर्ना खुलिसकेको छ। भर्ना सम्बन्धि विभिन्न बिद्यालयहरुमा प्रचार प्रसार सम्बन्धी भेटघाट ।।
मिति- २०८२ श्रावण ५ गते
14/01/2025
Happy Maghe Sankranti to all💚
06/01/2025
यस श्री महेन्द्र किरण माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा २०७८ सालको डिप्लोमा इन एग्रीकल्चर (ISC AG) कार्यक्रममा भर्ना भई आफ्नो अध्ययन पुरा गरेर जान लागेका प्रशिक्षार्थीहरुको लागि २०७९ ब्याचद्वारा आयोजना गरिएको सेमिनार तथा बिदाई कार्यक्रमका केही झलकहरु:
आफ्नो अध्यनलाई सफलता पुर्वक पूरा गरि बिदाई भएर जान लागेका सम्पूर्ण प्रशिक्षार्थीहरुको उज्जवल भविष्यको कामना गर्दछौ।
Keep Shining , Fly higher 🍀🍀
18/12/2024
Field visit to floriculture farm
Isc Ag & P- JTA students
12/12/2024
Congratulations to our beloved students for securing excellent results in Fifth semester ( 3rd year 1st part ) with 85 percentage of pass rate . Wish you all to be successful in upcoming days .💚
01/08/2024
Harvesting of cucumber
#2081/04/17
05/07/2024
चौंथो सेमेस्टरका विद्यार्थी भाईबहिनीहरू विभिन्न आयुर्वेदिक बोटबिरुवाहरु लगाउँदै।
🌱🌱
#21/3/2081
29/06/2024
शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि Online आवेदन फाराम भरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध छ। बिस्तृत जानकारिको लागि ctevt exam ko website हेर्नुहोला।
29/06/2024
शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको
पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षाका लागि आवेदन
फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना