आयोग तयारी-All IN ONE

आयोग तयारी-All IN ONE

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आयोग तयारी-All IN ONE, Education, Hetauda, Makawanpur, Hetauda.

For G.K, iQ & Written special :-
# लोक सेवा आयोग psc (संघ, प्रदेश र स्थानीय तह)
# शिक्षक सेवा आयोग tsc
# सङ्गठित संस्था र सार्वजनिक संस्थान
# बैङ्किङ (NRB, RBB, ADBL, etc.)
# Current affairs update
# Vacancy, Exam and Result update "सजिलै पाएको सफलता लामो समय सम्म टिक्दैन र लामो समय सम्म टिक्ने सफलता सजिलै पाइदैन ।" त्यसैले मेहिनत यसरी गर्नुस कि भाग्यले पनि तपाईलाई साथ दिन बाध्य होस् ।
( Hardwor

Photos from आयोग तयारी-All IN ONE's post 23/08/2026

स्थानीय तहको बेरूजु, आर्थिक अनुशासन❤️🙏🏻

Photos from आयोग तयारी-All IN ONE's post 23/08/2026

🔥 लोक सेवा आयोग २०८३/५/४ मा सोधिएको ५० प्रश्न - उत्तर सहित!

✅ खरिदार / नासु तयारी गर्नेले अनिवार्य हेर्नुहोस्
✅ ५ प्रश्न = १ पोस्ट, पढ्न सजिलो

👇 पूरा PDF चाहिन्छ? कमेन्टमा "PDF" लेख्नुहोस्, म्यासेजमा पठाइदिन्छु।

22/08/2026

खरिदार/चौथो तह (4th level) र नायब सुब्बा/ पाचौं तह (5th level) को लागि बस्तुगत र विषयगत नोट + प्रश्नोत्तरको सम्पूर्ण पिडिएफ फाइल चाहिन्छ?

पेजको म्यासेज बक्समा
"खरिदार पिडिएफ" वा "नासु पिडिएफ" भनेर म्यासेज गर्नुहोस्।

22/08/2026

"धारा १०० - १/४ ले ल्याउने, बहुमतले हटाउने!"

22/08/2026

गण्डकी चौथो तहलाई आज २०८३/५/६ गते सोधेको प्रश्नहरू! 😱 Part : 1

भर्खरै परीक्षा दिएर आएका साथीबाट प्राप्त!
८ वटा प्रश्न याद छ, अरू आउँदैछ!

तपाईंको कति वटा मिल्यो? Comment गर्नुहोस् 👇
यस्तै अपडेटको लागि Follow गर्न नबिर्सनुहोस्!

Photos from आयोग तयारी-All IN ONE's post 22/08/2026

📌 विषय: सरकारी सम्पत्ति र दायित्वको अभिलेख
लोकसेवा तयारीका लागि सरल भाषामा तयार गरिएको मौलिक सामग्री!

👉 यसमा के छ?
✔️ विषय प्रवेश - ७ बुँदामा
✔️ मुख्य शब्दहरू - PAMS, जिन्सी, धरौटी, पेश्की, बासलात
✔️ समस्या र समाधानका उपाय

यो नोट पढे पछि लेखा / जिन्सी / बेरुजु बाट जस्तोसुकै प्रश्न आए पनि छुट्दैन!

📥 पूरा PDF चाहिएमा Comment मा "PDF" लेख्नुस्
🔖 Save गरेर साथीलाई Share गर्न नबिर्सनु होला!

Photos from आयोग तयारी-All IN ONE's post 21/08/2026

स्थानीय तहमा कर्मचारी व्यवस्थापन किन चुनौतीपूर्ण छ?
संघीय निजामती सेवा ऐन किन जारी हुन सकेन र यसको असर के?
👉 संविधानको धारा २८५ र ३०२ मा कर्मचारी समायोजनको व्यवस्था भए पनि संघीय ऐन नआउँदा स्थानीय प्रशासनमा परेको असर
👉 स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले अधिकार दिए पनि प्रदेश निजामती ऐनमा एकरूपता नआउनु
👉 प्रमुख प्रशासकीय अधिकृतको खटनपटन, वृत्ति विकास र अन्तर-तह सरुवाको समस्या
👉 समाधान: एकीकृत निजामती सेवा ढाँचा र स्पष्ट कानुनी आधार
यो नोट शाखा अधिकृत, नासु र स्थानीय तह तयारी गर्ने सबैले एक पटक पढ्नैपर्छ!
पूरा PDF चाहिएमा Comment मा "PDF" लेख्नुहोस्।

#आयोगतयारी

Photos from आयोग तयारी-All IN ONE's post 20/08/2026

#सहकारी_सुशासन: समस्या, कारण र सुधारको बाटो❤️

Photos from आयोग तयारी-All IN ONE's post 20/08/2026

नेपालको संविधान - भाग ४ : राज्यका उद्देश्य, निर्देशक सिद्धान्त र राज्यका नीतिहरू [धारा ५० र ५१] shortcut
राज्यका उद्देश्य, निर्देशक सिद्धान्त र नीतिहरु
९०% ले यहीँ निर गल्ती गर्छन्

नायब सुब्बा, खरिदार र शाखा अधिकृत परीक्षामा हरेक वर्ष ८ देखि १० नम्बर यही भागबाट सोधिन्छ। तर धेरै विद्यार्थीले धारा ५० र ५१ मा नै झुक्किनुहुन्छ।

त्यसैले हामीले तपाईंहरूको लागि ५ वटा फोटोमा सरल र बुँदागत रूपमा पूरा टिपोट तयार पारेका छौं। कृपया सबै फोटो क्रमशः हेर्नुहोस्।

अन्तिम फोटोमा एउटा प्रश्न सोधिएको छ, त्यसको उत्तर कमेन्टमा लेख्नुहोस् है त।

यो पोस्ट सेभ (Save) गरेर राख्नुहोस्, परीक्षा हलमा पक्कै काम लाग्नेछ।
उपयोगी लागेमा सेयर गरेर अरु साथीहरूलाई पनि सहयोग गरिदिनुहोस्।

पिडिएफ नोट चाहिएमा पेजलाई फलो गरेर मेसेज गर्नुहोस्।

© सर्वाधिकार सुरक्षित - आयोग तयारी–ALL IN ONE

#नेपालकोसंविधान #लोकसेवा #नायबसुब्बा #खरिदार

20/08/2026

लोकसेवामा बारम्बार सोधिने मुद्रा र कार्यक्रमहरु

लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने यो पेज कहिल्यै नछुटाउनुस्! 🙏

यो एक पेजबाट लोकसेवामा २-३ प्रश्न सिधै सोधिन्छ।

१. मुद्रा र प्रचलनकर्ता
चाँदी - महेन्द्र मल्ल
तामा - रत्न मल्ल
सुनको असर्फी - रणबहादुर शाह
पोलीमर नोट - ज्ञानेन्द्र शाह

२. कुन कार्यक्रम कुन जिल्लाबाट सुरु भयो ?
राष्ट्रिय परिचयपत्र - पाँचथर
गरिब परिचयपत्र - कपिलवस्तु
एक गाउँ एक उत्पादन - दोलखा
पहिलो निःशुल्क वाईफाई जिल्ला - म्याग्दी

यस्तै दैनिक नोट्स र तयारी सामग्रीको लागि फलो गर्नुस् 👉

यो भिडियो सेभ गरेर साथीलाई पनि शेयर गर्नुस् है!

#लोकसेवा #आयोगतयारी #खरिदार #नासु

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Hetauda, Makawanpur
Hetauda
DATEOFPAGEFOUNDATION:-[2021/SEPTEMBER/16A.D][2078/05/31B.C]