Hetauda Campus, Hetauda
A Perfect College for your Quality Education.
04/08/2025
"हार्दिक बधाई तथा शुभकामना"
राष्ट्रिय परीक्षा बोर्डबाट २०८२ साल वैशाख महिनामा संचालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको छ | उक्त परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण परीक्षार्थीहरुलाई हेटौँडा क्याम्पसको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |
परीक्षाको नतिजा केहि समयपश्चात् तल दिइएको माध्यमहरुबाट हेर्न सकिनेछ |
......
साथै, अनलाइनमा प्राप्त भएको ग्रेडसहितको नतिजाको डिजिटल प्रतिलिपि (Picture/Image/Screenshot) एवं भौतिक प्रतिलिपि (Hard Copy) प्रिन्ट गरेर आफैसंग सुरक्षीत राख्नुहुन समेत सम्पूर्ण परीक्षार्थीहरुलाई सूचित गरिन्छ |
19/05/2025
हार्दिक बधाई तथा शुभकामना
स्नातक तह प्रथम वर्ष २०८१ को बि.बि.एस. प्रथम वर्षको वार्षिक परीक्षामा ६७.००% नतिजा हासिल गरी क्याम्पस प्रथम हुन सफल विद्यार्थी Prabina Paudel सहित उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ |
18/05/2025
कक्षा ११ को वार्षिक परीक्षाको तालिका सम्बन्धी सूचना |
13/05/2025
अत्यन्त जरूरी सूचना !!!
मिति २०८२-०२-०४ गतेबाट राष्ट्रिय परीक्षा बोर्डबाट संचालन हुने कक्षा ११ र १२ को मौका परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना |
अत्यन्त जरूरी सूचना !!!
मिति २०८२-०२-०४ गतेबाट राष्ट्रिय परीक्षा बोर्डबाट संचालन हुने कक्षा ११ र १२ को मौका परीक्षाको प्रवेशपत्र क्याम्पसमा प्राप्त भैसकेको हुनाले क्याम्पसको परीक्षा शाखामा सम्पर्क गरी समयमै प्रवेशपत्र बुझिलिनुहुन जानकारी गराइन्छ |
17/03/2025
रास्ट्रिय परीक्षा बोर्डबाट २०८२ सालमा संचालन हुने कक्षा १२ को नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बर सुरुका दुई अंक ७८ र सो भन्दा माथिका परीक्षार्थीहरु) परीक्षामा हेटौँडा क्याम्पसबाट सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार रहेको जानकारी गराइन्छ |
12/03/2025
बिदा सम्बन्धी सूचना |
25/02/2025
माैका परीक्षाकाे विद्यार्थीहरुका लागि ।
06/02/2025
अत्यन्त जरुरी सूचना |
रजिस्ट्रेसन नम्बर अगाडिको दुई अंक ७७ र सोभन्दा भन्दा कम भएका कक्षा ११ र १२ को मौका परीक्षा फाराम र
२०८१ सालमा कक्षा ११ भर्ना भई रजिस्ट्रेसन फाराम भर्न छुट भएका विद्यार्थीहरुको निम्ति २०८१ माघ ३० गतेसम्म आवश्यक कागजात सहित क्याम्पसमा उपस्थित भई फाराम भर्नुहुन सूचित गरिन्छ |
06/02/2025
स्नातक तथा स्नातकोत्तर तहको मौका परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना |
06/02/2025
स्नातकोत्तर तह M.Ed. 4th Semester को परीक्षा फाराम तथा Thesis Writing सम्बन्धी सूचना |
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Hetauda-4, Makawanpur
Hetauda
44107