Shree Janata Secondary School, Sukaura

Shree Janata Secondary School, Sukaura

Share

Shree Janata Secondary School,
Makawanpurgadhi Rural Municipility- 7
Sukaura Makawanpur
Bagamati province
Nepal

Photos from Shree Janata Secondary School, Sukaura's post 23/12/2025

Janata ma.vi. sport day 2082

Photos from Shree Janata Secondary School, Sukaura's post 10/12/2025

स्थरबेन्जमिन संस्थाको आर्थिक सहयोगमा न्यानो स्वीटर र स्टेसनरी सामग्री वितरण २०८२/०८/२४ गते सम्पन्न गरिएको छ।

Photos from Shree Janata Secondary School, Sukaura's post 14/10/2025

स्थर बेन्जामिन मेमोरियल फाउन्डेसन मकवानपुर, हेटौंडाको आर्थिक सहयोगमा यस विद्यालयमा अध्ययनरत जेहेन्दार,गरीब,विषम परिस्थितिका बालबालिकाहरूलाई पोशाक र शैक्षिक सामग्रीहरू वितरण गरिएको छ।

30/09/2025

बडा दसैं २०८२ उपलक्ष्यमा सम्पूर्ण विद्यार्थी, अभिभावक, तथा कर्मचारीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

21/09/2025
13/09/2025

सम्पूर्णमा अभिभावक तथा विद्यार्थी भाई बैहिनीहरुमा नमस्कार ! जेन जी घटनाको विषम परिस्थितिमा बन्द हुन गएको विद्यालयको सम्पूर्ण पठन पाठन कार्यक्रम यही मिति २०८२/०५/२९ गते देखि सञ्चालन हुने जानकारी गर्दछु।

09/09/2025

शोक विदा: सम्पूर्ण अभिभावक ज्युहरुमा नमस्कार! यसै मिति २०८२/५/२३ गते देशको विभिन्न ठाउँ Gen - G आन्दोलनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्ने ती कलिला विद्यार्थीहरू प्रति शोक विदा २४ गते दिएको जानकारी गरिन्छ।

Photos from Shree Janata Secondary School, Sukaura's post 14/07/2025

शैक्षिक सत्र २०८१ सालको एस. ई. ई. परीक्षामा उत्तीर्ण विद्यार्थी तथा शिक्षकहरु सम्मान कार्यक्रम २०८२/०३/२९ गते नगद पुरस्कार सहित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो।यस विद्यालयमा उत्कृष्ट तीन जनालाई नगद पुरस्कार सहित रु १५०००/ श्री अमर लो लामाले प्रदान गर्नु भएकोमा वहाँलाई विशेष धन्यवाद ज्ञापन ब्यक्त गर्दछु ।

18/06/2025

असल अभिभावक शिक्षा कार्यक्रम २०८२/०३/०३ गते आदरणीय गुरु अर्पण पराजुली सरले प्रशिक्षण दिनु भई महिला ग्रामीण विकास सेवा केन्द्र मकवानपुरको आयोजनामा आयोजित कार्यक्रममा उपस्थित हुनु भएको तमाम अभिभावक ज्यूहरुलाई विशेष धन्यवाद ज्ञापन ब्यक्त गर्दछु । साथै कार्यक्रम सञ्चालनका अध्यक्ष सुलोचना स्याङ्तान लगायत वहाँको सहयोगी म्याडम , जनता मा. वि. को सबै शिक्षकहरुमा विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रम सब्य र भब्यका साथ समापन भएको छ।

Photos from Shree Janata Secondary School, Sukaura's post 03/06/2025

मकवानपुर गढी गाउँपालिका शिक्षा प्रमुख श्री राम बहादुर घलान सरसँग आज ।

Photos from Shree Janata Secondary School, Sukaura's post 29/05/2025
17/05/2025

प्रार्थनाको समय

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Makawanpurgadhi-7, Sukaura
Hetauda

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00