21/08/2026
अभिभावक भेला सम्बन्धमा ।
hamro school pathsala,
purana ti din ani anuhar,
aja aaye malai feri yad,
barsau bityou vetghat chaina,
samaye sangai vayo badalab
●●●●●●▬▬▬▬▬ஜ۩۞۩ஜ▬▬▬▬●●●●●●● ─▀██▀───▀██▀─▀██──██▀─▀██▀▀▀▀─ ──██─────██───██▄█▀────██▄█─── ──██─────██───██▀█▄────██▀█─── ─▄██▄▄█─▄██▄─▄██──██▄─▄██▄▄▄▄─
●●●●●●▬▬▬▬▬ஜ۩۞۩ஜ▬▬▬▬●●●●●
21/08/2026
अभिभावक भेला सम्बन्धमा ।
17/08/2026
13/08/2026
🌱 हरियालीसँगै सुन्दर, शीतल र सुगन्धित विद्यालय परिसर
विद्यालयको सौन्दर्य, स्वच्छता र वातावरणीय सन्तुलनलाई थप प्रभावकारी बनाउँदै तापक्रम न्यूनीकरण, स्वच्छ हावा र मनमोहक सुगन्धित वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षारोपण तथा फूल–बिरुवा रोपण कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुखज्यू, शिक्षक तथा विद्यालय कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
हरियाली विद्यालय, स्वस्थ वातावरण र सुन्दर परिसर—हाम्रो साझा प्रतिबद्धता।
भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)
हेटौंडा–४, मकवानपुर
#भुटनदेवीमाध्यमिकविद्यालय #वृक्षारोपण #हरियालीविद्यालय #सुन्दरविद्यालय #स्वच्छवातावरण #हेटौंडा४ #मकवानपुर
12/08/2026
भूटनदेवी मा. बि.का भु.पु.प्र.अ. आदरणिय सर श्री बिशाल कुमार शर्मा बिडारी सर को निधन प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना ।।
08/08/2026
हाम्रो बिद्यालय 🍃
शिक्षक दिवसको कार्यक्रमलाई सफल र अविस्मरणीय बनाइदिनु भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको मेहनत, अनुशासन र उत्साहप्रति हामी गर्व गर्छौं। 🌸🙏
29/07/2026
👏
29/07/2026
गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरूमा
हार्दिक नमन।🙏🙏
भुटनदेवी मा वि परिवार
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |