03/05/2025
Siddhartha Secondary School Hetauda- 2
Siddhartha secondary school Hetauda - 2
057-520700
03/05/2025
23/04/2025
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका
25/02/2025
सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा -२ को ४९ वार्षिकोत्सब कार्यक्रम हेटौंडा उपमहानगर पालिका प्रमुख श्री मीनाकुमारी लामाज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
13/02/2025
13/02/2025
कक्षा १२ को वार्षिक परीक्षा समय तालिका
28/01/2025
वसन्त पञ्चमी(सरस्वती पूजा) को शुभ दिनमा आयोजना हुने अक्षरारम्भ कार्यक्रममा ३ वर्ष पूरा भएका आफ्ना नानीबाबुहरुलाई सहभागी गराई सीट सुरक्षित राख्नु हुन अनुरोध छ ।
साथै उक्त दिन प्रसाद ग्रहणका लागि सम्पूर्ण वर्तमान तथा पूर्व विव्यस एवं पिटिए पदाधिकारी, वर्तमान तथा पूर्व शिक्षक एवं विद्यार्थीहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
समय: बिहान ७:०० देखि ९:३० बजे सम्म
स्थान: विद्यालयको प्राङ्गण
24/01/2025
SEE Exam routine 2081
24/12/2024
कक्षा १२ को नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुइ अंक ७८, ७९ र ८० भएका विद्यार्थीहरु) तर्फका परीक्षार्थीहरुको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना |
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Hetauda/2
Hetauda
44100