श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा

श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा, School, Hetauda.

शैक्षिक सत्र २०८१ को लागि यसै श्री माटोकोरी आधारभुत विद्यालय, हर्दामा ECD देखि कक्षा ८ सम्म नयाँ भर्ना खुल्याे !!!

श्री माटोकोरी आधारभूत बिद्यालय,
बकैया गाउँपालिका वडा नं. ७ हर्दा, माटोकोरी ||

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 25/05/2024

श्री माटोकोरी आधारभूत बिद्यालय बकैया -०७, हर्दामा वि.व्य.समितिको अध्यक्ष र सदस्यहरुको लागी हालै सुसम्पन्न निर्वाचनबाट निर्वाचित हुनु हुने अध्यक्ष लगायत तपाई सम्पुर्ण सदस्य ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना || 💐💐💐

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 26/04/2024

केही हाते निर्मित शैक्षिक सामग्रीहरु ...!! 😊

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 19/04/2024

श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा बकैया -०७, हर्दा माटोकोरि !!
घरदैलो तथा विद्यार्थी भर्ना अभियान ~ २०८१ 📝📝👩‍👩‍👧‍👧

18/04/2024

शैक्षिक सत्र २०८१ को लागि यसै श्री माटोकोरी आधारभुत विद्यालय, हर्दामा ECD देखि कक्षा ८ सम्म नयाँ भर्ना धमाधम भईरहेकोछ !!!
कृपया समयमै आफ्ना छोराछोरीको विद्यालयमा भर्ना गरि शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग गरि दिनुहुन आदरणीय अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध गरिन्छ l

श्री माटोकोरी आधारभूत बिद्यालय,
बकैया गाउँपालिका वडा नं. ७ हर्दा, माटोकोरी ||

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 08/06/2022

निर्वाचित बकैया गाउँपालिकाका जनप्रतिनिधिहरु लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो || 🙏💐

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 24/05/2022

आज २०७९/०२/१० गतेका दिन श्री माटोकोरी आधारभुत विद्यालयको स्थापना भयको ३३ बर्ष पुरा भयको अवसरमा विविध कार्यक्रम गरि सम्पन्न ||

22/03/2022

Notice to all.

10/12/2021

विद्यालयमा ॥ 🙏🙏

Photos from श्री माटोकोरी आधारभुत विद्यालय, हर्दा's post 03/12/2021

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न !

08/11/2021

We are here again.

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Hetauda
44107

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00