11/04/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
हेटौडा १९ बस्तिपुर मा अवस्थित यस निर्मल माध्यमिक विद्यालय हेटौडा- १९ मा शैक्षिक सत्र २०८१ का लागि अंग्रेजी माध्यममा कक्षा नर्सरीदेखि ३ सम्म र नेपाली माध्यममा कक्षा ४ देखि ९ सम्म सिमित सीटमा भर्ना खुलेकोले समयमै सम्पर्क राख्न हुन अभिभावकहरुमा अनुरोध छ l
- भर्ना आवेदन फाराम वितरण: २०८० चैत्र २८ गतेदेखि
- प्रवेश परीक्षा: २०८१ बैशाख ७ गते बिहान १० बजे
- नतिजा प्रकाशन: वैशाख ८ गते बेलुका ४:०० बजे
- भर्ना: २०८१ बैशाख ९ गतेदेखि