05/07/2023
आज असार 20 बुधवार गते गोरखापत्रमा प्रकाशित महत्वपूर्ण लोकसेवा सामाग्री पढ्न नछुटाउनुस् है ।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal Rasaili हिमाल रसाइली, Educational consultant, Hetauda.
05/07/2023
आज असार 20 बुधवार गते गोरखापत्रमा प्रकाशित महत्वपूर्ण लोकसेवा सामाग्री पढ्न नछुटाउनुस् है ।।
01/07/2023
01/07/2023
01/07/2023
आज कोशी प्रदेशको पाचौं तहलाई सोधिएको प्रश्नपत्र।
world happiness index 2021 मा नेपाल कति औ स्थानमा रहेको छ?
#कोशि_पाचौ_तह
"सानै छु बढ्न देउ बालबिबाह होइन पढ्न देउ" कुन प्रदेशको अभियान हो?
#कोशी_पाचौ_तह
6,?,15,27,51
#कोशी_पाचौ_तह
सति प्रथाको अन्त्य कस्ले गरेका हुन?
#कोशि_पाचौ_तह
नेपाल मा मात्र खेलाइने अन्तर्राष्ट्रिय खेल कुन हो??
# कोशी_पाचौ_तह
फुङफुङे झरना कहा पर्दछ?
#कोशी_पाचौ_तह
कोशी प्रदेश मा जम्मा कति वटा स्थानिय तह छन?
#कोशि_पाचौ_तह
जैविक बिबिधतामा नेपाल एसियाको कति औं स्थानमा पर्दछ?
#कोशी_पाचौतह