Buddha Biddhya Sadan English Boarding shool

Buddha Biddhya Sadan English Boarding shool

Share

Education is the best knowledge

13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

24/10/2023

आयुर्द्रोण सुते, श्रीयोँ दशरथे, शत्रुक्षयों राघवे, ऐश्वर्य नहुशे, गतिश्च पवने, मानन्च दुर्योधने, सौर्य शान्त नवे, बलं हलधरे, सत्यन्च कुन्ती सुते,विज्ञान विदुरे, भवन्तु भवन्तां, कीर्तिश्च नारायणे ।।
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी,
दुर्गा, क्षमा, शिवाधात्री, स्वाहा स्वाधा नमस्तुते ।।

विजयादशमी २०८० को पावन उपलक्ष्यमा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Photos from Buddha Biddhya Sadan English Boarding shool's post 24/09/2023

सिकाइ एउटा प्रक्रिया हो जसलाई सदुपयोग गर्न सकेमा सुन्दर भविष्य निर्माण गर्न सकिन्छ । आजको ४,५,६ को स्थलगत अवलोकन
स्थान : शिवम सिमेन्ट कारखाना

18/09/2023

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पुर्णमा नारीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


विद्यालय परिवार

16/09/2023

बाल दिवस र तिज विशेष दर कार्यक्रम २०८० 🙏🙏🙏

Photos from Buddha Biddhya Sadan English Boarding shool's post 16/09/2023

बाल दिवसको अवसरमा आयोजना गरिएको तिज विशेष दर कार्यक्रम , सम्पुर्णमा हार्दिक धन्यवाद

14/09/2023

सम्पुर्ण बुबाहरु प्रती उच्च सम्मान गर्दै बुबाको मुख हेर्ने दिन तथा कुसे औंसिको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

बुद्ध विद्या सदन स्कुल
परिवार

06/09/2023

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

05/09/2023

मितिः२०८०/०५/१९, मंगलबार
*सूचना....🙏*

आदरणीय अभिभावकज्यूहरु, विद्यार्थी भाइ-बहिनीहरु, शिक्षक-शिक्षिकाहरु तथा विद्यालय कर्मचारीहरु ;
भोलि मिति २०८०/०५/२०, बुधबार "श्रीकृष्ण जन्माष्टमी पर्व" को उपलक्ष्यमा सार्वजनिक बिदा रहेकाले विद्यालयले संचालन गर्ने कक्षा १ देखि कक्षा ६ सम्मका सम्पूर्ण नियमित कक्षाहरु र विद्यालय प्रशासन समेत बन्द रहने जानकारी गराउन चाहन्छौँ ।

सम्पुर्णमा *श्रीकृष्ण जन्माष्टमी पर्व* को हार्दिक शुभकामना।
सहयोगको लागि धन्यवाद ।
विद्यालय प्रशासन

31/08/2023

मितिः२०८०/०५/१४ बिहिवार
*सूचना....🙏*

आदरणीय अभिभावकज्यूहरु, विद्यार्थी भाइ-बहिनीहरु, शिक्षक-शिक्षिकाहरु तथा विद्यालय कर्मचारीहरु ;
आज मिति २०८०/०५/१४, बिहिबार *जनैपूणिर्मा / रक्षा बन्धन तथा गाइ -जात्रा पर्व)"* को उपलक्ष्यमा सार्वजनिक बिदा रहेकाले विद्यालयले संचालन गर्ने सम्पूर्ण नियमित कक्षाहरु तथा विद्यालय प्रशासन समेत बन्द रहने जानकारी गराउन चाहन्छौँ ।

*सम्पुर्णमा "जनैपूणिर्मा / रक्षा बन्धन तथा गाइ -जात्रा पर्व)"* को हार्दिक शुभकामना।

सहयोगको लागि धन्यवाद ।
विद्यालय प्रशासन

21/08/2023

यस बुद्ध विद्या सदन स्कुलका अत्यन्तै प्रिय दुबैजनालाई जन्मदिनको अनगिन्ती शुभकामना । 🎉🎊🎈🎂🎉🎊🎈🎂Happy birthday both you ma'am .wish you many many happy return of the day 🎊🎉🎈🎂get success every step in your life 🎉🎊🎈🎂🎊🎉🎈🎂stay safe and stay healthy 🎉🎊🎈🎂once again HAPPY BIRTHDAY 🎉🎊🎈🎂 both of you 🎂🎊🎉🎈🎂🎉🎊🎈🎂

02/08/2023

यस बुद्ध विद्या सदन स्कुलका अत्यन्तै प्रिय शिक्षक Rohit Siwakoti कर्मशिल व्यक्तिलाई जन्मदिनको अनगिन्ती शुभकामना । 🎉🎊🎈🎂🎉🎊🎈🎂Happy birthday sir .wish you many many happy return of the day 🎊🎉🎈🎂get success every step in your life 🎉🎊🎈🎂🎊🎉🎈🎂stay safe and stay healthy 🎉🎊🎈🎂once again HAPPY BIRTHDAY 🎉🎊🎈🎂

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Hetauda