Divya Jyoti English School

Divya Jyoti English School

Share

Learning is a treasure that will follow its owner everywhere.

22/04/2026

सूचना

यस विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया वैशाख ११ गतेदेखि सुरु हुने जानकारी गराइन्छ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले समयमै विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्नुहुन अनुरोध छ।

साथै, विद्यालयको पठनपाठन वैशाख १५ गतेदेखि पुनः सञ्चालन (Reopen) हुने जानकारी गराइन्छ। सबै विद्यार्थीहरूलाई निर्धारित मितिमा नियमित रूपमा उपस्थित हुन अनुरोध गरिन्छ।

भर्ना सम्बन्धी थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

धन्यवाद

Photos from Divya Jyoti English School's post 25/12/2025

Wishing you a Merry Christmas 2025 filled with love, peace, and endless joy.

Photos from Divya Jyoti English School's post 09/11/2025

🪷 *The art of storytelling is the art of weaving thoughts into tales that transport us to new worlds*✨

A Storytelling Competition

🌟 We celebrated the power of imagination and saw their talent shine! 🌈


Photos from Divya Jyoti English School's post 10/10/2025

"A journey of a thousand miles begins with a single step."

05/09/2025

सार्वजनिक बिदा बारे सूचना

26/08/2025

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

09/08/2025

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ ।

09/08/2025

ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

17/07/2025

असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।

Photos from Divya Jyoti English School's post 15/07/2025

Happy feast of blessed anne marie javouhey✨

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Shantichowk, Nawalpur
Hetauda
44100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00