Routine of Samari

Routine of Samari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Samari, Hetauda.

18/09/2025

कक्षा 12 को पुरक परिक्षा सम्बन्धि सूचना

18/09/2025

राष्ट्रिय शिक्षा दिवसको शुभकामना ।

16/09/2025

“महेन्द्र राजमार्गको चुरिया माइ सडक खण्डमा नेपाल आर्मीको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा २/३ जना गम्भीर घाइते भएका छन।

16/09/2025

कक्षा 12 को ग्रेड वृद्धि (पुरक) परीक्षा तालिका प्रकाशित
2082 असोज 7 र 8 गते परीक्षा हुने

16/09/2025
16/09/2025

आपदबिपदको लागी नम्बर!👇️

16/09/2025

कसैलाई नछाड्ने 🙄

16/09/2025

जेन जि आन्दोलनमा मृत्यु हुनेहरू 😞

Photos from Routine of Samari's post 15/09/2025

मकवानपुरगढी ५ धादिङ निवासी प्रेमकुमार घिमिरेलाइ हेटौंडा बजारमा अज्ञात ब्यक्ति द्वारा खुकुरी प्रहार भएको छ।टाउकामा गम्भीर चोट लागेको र थप उपचार का लागि भरतपुर लगिदै।

14/09/2025

आगो लगाउन र चोरी गर्नको लागि धरानको भाटभटेनी सुपरमार्केट भित्र छिरेका ४ जनाको जलेर मृ'त्यु भएको छ ।

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address


Hetauda
44100