19/11/2023
गणतन्त्रको उपलब्धि👏👏👏👏
बुटवलमा किन धमाधम बन्द हुँदै छन् रेस्टुरेन्ट? करिब ७० लाख रुपैयाँ लगानी गरेर २०७६ सालमा सुरु गरेको मगर्स किचनमा सञ्जयले गत जेठ एक गते ताला झुन्ड्याए।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Razan Shrestha Nepalese, Personal coach, Hetauda.
District Advisor at Leo District Council 325 B2, Nepal
Owner and CEO at BMC
Former District Treasurer at Leo District Council 325 B2, Nepal
Former Tail twister at Leo District Council 325 B2, Nepal
Former Region Chairperson at Leo District Council 325 B2
19/11/2023
गणतन्त्रको उपलब्धि👏👏👏👏
बुटवलमा किन धमाधम बन्द हुँदै छन् रेस्टुरेन्ट? करिब ७० लाख रुपैयाँ लगानी गरेर २०७६ सालमा सुरु गरेको मगर्स किचनमा सञ्जयले गत जेठ एक गते ताला झुन्ड्याए।
01/02/2023
https://www.youtube.com/watch?v=1IlxnQZjnqY
नेपाल विश्वको ११० औं भ्रष्ट देश|| Nepal Times नेपाल विश्वको ११० औं भ्रष्ट देशFor the latest news visit https://nepaltimes.net/For advertisements e-mail us at [email protected] News contact us on ...
30/01/2023
Kiran Chemjong has been named the most valuable goalkeeper in the I-League by Transfermarket.He has been valued at INR 1.2 Cr.
🇳🇵
30/12/2022
एउटा पिता बन्नु भनेको पिता बन्नु मात्र होइन आफ्ना सन्तानको धर्ती, आकाश, विश्वास, हिम्मत, गुरु सबै सबै बन्नु हो ।
कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको खबरसँगै उनले होटलको १२ औं तलाबाट हाम्फाल्नु अघि भिडियोमार्फत आफ्ना सन्तानलाई त्यत्रो हिम्मत जुटाएर दिएको सुझाव र शिक्षाले सारा नेपालीलाई स्तब्ध बनाएको छ ।
मृत्युको मुखबाट पनि त्यत्रो हिम्मतका साथ आफ्ना सन्तानलाई दिएको संस्कार, सुझावको लागि हार्दिक सलाम ।
भिडियो हेरेर आँसु थाम्नै सकिएन ।
एउटा बाउ आफ्नो सन्तानको लागि कति जिम्मेवार हुन्छ भन्ने कुराको गहिरो उदाहरण सारा बा'हरुलाई तथा अभिभावकहरुलाई दिएर बिदा भएका छन् ।
त्यो पवित्र आत्मालाई शान्ति मिलोस् ।
हार्दिक श्रद्धाञ्जलि ।
साभार: मित्र लेख कार्की
22/11/2022
ललितपुर -३ बाट पनि घण्टी उदायो !
राष्ट्रिय स्वतन्त्र पार्टीकि डा. तोशिमा कार्की निर्वाचित हुनुभएको छ, हार्दिक बधाइ एवम् सुभकामना !❤️
Toshima Karki