04/07/2023
https://youtu.be/VCcZpynu1P4
स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह ! घरवापसी का दौर चल रहा है ! देखिए -
देखिए, गुरुदेव के अथक प्रयासो से हुई 50 परिवारों की घर वापसी | Bageshwar Dham Sarkar |Santon Ki Vani
देखिए, गुरुदेव के अथक प्रयासो से हुई 50 परिवारों की घर वापसी | Bageshwar Dham Sarkar | Santon Ki VaniJoin Us: https://tinyurl.com/SantonKiVaniDownload Offici...
04/07/2022
हाम्रा आत्मीय मित्र श्रमिक माविका सद्यःनिवृत्त म्याथ-साइन्सका शिक्षक तथा आमसाइ स्कुल कर्राका निवर्तमान विव्यस अध्यक्ष एवम् आनन्दमार्गी देवेन्द्र ठाकुरको असामयिक देहावसानको खबरले हामी मर्माहत भएका छौँ ।शोकको यस घडीमा मृतआत्माको चीर शान्तिका साथै म्याडमसहित समस्त शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ !
-- आनन्दमार्ग मकवानपुर ।
20/05/2022
निवर्तमान प्रिन्सिपल श्रीकेदार लुइँटेलको बिदाइका क्षणहरू ! नयाँ प्रिन्सिपल श्री प्रभात खत्रीको नेतृत्वमा विशेष व्यवस्थापनका साथ सञ्चालन हुने यस विद्यालयमा शै.स. २०७९ का लागि प्लेग्रुप/नर्सरीदेखि कक्षा ९ सम्म धमाधम भर्ना लिइँदैछ ।
10/04/2022
कक्षा . १० का छात्र-छात्राको भावपूर्ण विदाई कार्यक्रम !
16/03/2022
Happy holi ! होलीको शुभकामना !
आउँदो विहिबार र शुक्रबार विद्यालय बन्द रहने छ ।
02/03/2022
भोलि २०७८ फागुन १९ गते विहिबार 'ग्याल्बो ह्लोसार'को विदा भएकोले विद्यालय बन्द रहने व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ ।
-प्रिन्सिपल
16/02/2022
आज ५ गते विप्लवलगायत ५ दलले बन्द आह्वान गरेकाले विद्यालयको गाडी नगुड्ने कुरा आदरणीय अभिभावक तथा विद्यार्थीवर्गमा सूचित गरिन्छ ।
15/02/2022
यस विद्यालयमा गत सरस्वतीपूजा (वसन्तपञ्चमी) देखि PG, Nursury तथा KG कक्षाहरूमा नयाँ सत्र(२०७९)का लागि भर्ना खुलेको व्यहोरा सूचित गर्दछौँ ।
आ-आफ्ना नानीहरूलाई समयमै भर्ना गरी ढुक्क हुनुहोस् ।
भर्ना कार्यक्रम २०७९ वैशाख मसान्तसम्म रहेको कुरा पनि जानकारीका लागि अनुरोध छ ।