हेटांैडा काे पुरानो प्रशिक्षण केन्द्र ,अाउनुहाेस अात्म निर्भर बन्नुहाेस!
प्रगती सिलाइ प्रशिक्षण केन्द्र Sewing Teaching School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रगती सिलाइ प्रशिक्षण केन्द्र Sewing Teaching School, Education, हेटौंडा, नेपाल, Hetauda Bazar.
27/06/2024
Congratulation to all💐💐💐
27/06/2024
धन्यवाद 🙏🙏🙏नारी संरक्षण केन्द्र का सम्पूर्ण परिवार प्रति ।मायाकाे चिनाे 💜प्रदान गर्नु भइ मेराे हाैसला बढाइ दिनु भएकोमा साथै सम्पूर्ण सहभागी बहिनिहरुकाे सफलताको कामना गर्दै हार्दिक बधाई 🙏🙏🙏💐💐💐
27/06/2024
03/06/2024
थाेरै लगानीमा अाफुले सिकेका सीप सदुपयोग गरि अात्मनिर्भर बन्न सक्ने 😊घरमा बसि दिक्क हुनु भएको छ भने,अाउनु हाेस सीप सिकाैं अात्मनिर्भर बनाैं!mobile 9845071271🙏🙏🙏
15/05/2024
आत्मनिर्भर बन्नका लागि शीप सिक्दै ,
14/05/2024
हार्दिक सुभकामना
18/12/2023
Hetauda बसपार्कमा उद्यमी मेला भैरहेको छ अवस्य पाल्नुहोस, साथै सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ
11/12/2023
जागरुक बहिनीहरु,पाइला-पाइला सफलताको कामना🙏🙏🙏
08/12/2023
😇आत्म निर्भर , सुखद भबिस्य 😍
प्रगतीको मार्ग मा पाइला चाल्दै गरेका सबै दिदी बहिनी बिद्यार्थी हरुलाइ हार्दिक सुभकामना तथा बधाई 😀😀😀
22/11/2023
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
हेटौंडा, नेपाल
Hetauda Bazar
00977