Shree Dihi Basic School, Thakani-9

Shree Dihi Basic School, Thakani-9 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dihi Basic School, Thakani-9, School, Melamchi, Helambu.

शिक्षक आवश्यकता  सम्बन्धि सुचना
10/04/2021

शिक्षक आवश्यकता सम्बन्धि सुचना

शैक्षिक सत्र 2076 सालको नतिजा सर्बजनिक गरिएको छ।
30/04/2020

शैक्षिक सत्र 2076 सालको नतिजा सर्बजनिक गरिएको छ।

15/02/2020

.

बालबिकास कक्षा ECD म अध्ययन गर्ने बालबालिकाहरु।।।
18/11/2019

बालबिकास कक्षा ECD म अध्ययन गर्ने बालबालिकाहरु।।।

ECD सहजकर्ता आबस्यकता
19/05/2019

ECD सहजकर्ता आबस्यकता

यस बिधालयको शिक्षक अभिभावक संघको अध्यक्ष श्री सुकुमान तामाङ्को निधानले हामी दुखित भएको छ।मृतक आत्माको चिर शान्तिको कामना...
27/11/2017

यस बिधालयको शिक्षक अभिभावक संघको अध्यक्ष श्री सुकुमान तामाङ्को निधानले हामी दुखित भएको छ।
मृतक आत्माको चिर शान्तिको कामना एबम परिबर जन प्रती धैर्य धरन गर्ने शाक्ती मिलोस भनी भगवान सङ्ग प्रार्थन गर्दाछु।।।

यस बिधालयको नया भबन।।
26/10/2017

यस बिधालयको नया भबन।।

बिजय दशमी तथा शुभ दिपावली 2074 को पबन आबसरमा सम्पुर्ण बिधालय ब्यबस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका सदस्यहरु...
28/09/2017

बिजय दशमी तथा शुभ दिपावली 2074 को पबन आबसरमा सम्पुर्ण बिधालय ब्यबस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका सदस्यहरु,शिक्षक कर्मचारी साथिहरु,एबम सम्पुर्ण बिद्यार्थी भाई बाहिनिहरु लगायत सबै यश डिहि कल्लेरी र छिमेकी गाउका सम्पुर्ण गाउलेहरुमा बडा दशै को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।।

साथै सबैको घरमा लक्ष्मी माताले बस गरून्,सोचेको सम्पुर्ण कुराहरु पूरा होस,
नराम्रो काम गर्ने मन्सय नहोस ,,
जुवा तास को अन्त्य होस।

परिक्षा दिदै कक्षा २र३का बिद्यार्थीहरु।
12/09/2017

परिक्षा दिदै कक्षा २र३का बिद्यार्थीहरु।

परिक्षा दिदै कक्षा -४र५का बिद्यार्थीहरु
12/09/2017

परिक्षा दिदै कक्षा -४र५का बिद्यार्थीहरु

अत्यन्त जरुरी सूचना ।।।।
22/07/2017

अत्यन्त जरुरी सूचना ।।।।

बिधालयको निर्माणकार्य अन्तिम चरणमा पुग्दै छ।
20/06/2017

बिधालयको निर्माणकार्य अन्तिम चरणमा पुग्दै छ।

Address

Melamchi
Helambu

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dihi Basic School, Thakani-9 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category