Shree Ishing Basic School

Shree Ishing Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Ishing Basic School, School, Helambu.

श्री इसिङ्ग आधारभुत बिधालय को करेसाबारि
18/04/2023

श्री इसिङ्ग आधारभुत बिधालय को करेसाबारि

हेलम्बुकै पहिलो सम्भोटा शिक्षा पढाइ हुने श्री इशिङ्ग आधारभूत बिधालय मा शैक्षिकसत्र  २०८० को लागि भर्ना खुल्यो।आफ्ना नानि...
11/04/2023

हेलम्बुकै पहिलो सम्भोटा शिक्षा पढाइ हुने श्री इशिङ्ग आधारभूत बिधालय मा शैक्षिकसत्र २०८० को लागि भर्ना खुल्यो।
आफ्ना नानिबाबुहरुलाइ समयमै भर्ना गर्नु हुन अभिभावकज्युहरु लाई अनुरोध गर्द्छौ।

मिति २०७९/१०/०२ गते शोक बिदा
15/01/2023

मिति २०७९/१०/०२ गते शोक बिदा

JNF को तालिमको पहिलो दिन श्री इशिङ्ग आ बि र श्री सातधार आ बि सयुत्त रूपमा सहभागी
13/11/2022

JNF को तालिमको पहिलो दिन श्री इशिङ्ग आ बि र श्री सातधार आ बि सयुत्त रूपमा सहभागी

मिति २०७९ साल कार्तिक  २३ गते पुरानो बि ब्य स तथा शि अ संघ  बिगठन भै पुनः नयाँ बि ब्य स र शि अ संघ मा सर्वसम्मत चयन हुनु...
10/11/2022

मिति २०७९ साल कार्तिक २३ गते पुरानो बि ब्य स तथा शि अ संघ बिगठन भै पुनः नयाँ बि ब्य स र शि अ संघ मा सर्वसम्मत चयन हुनुभयका समितिका सम्पुर्ण पदाधिकारी जुय हरुलाइ श्री इशिङ्ग आधारभूत बिधालय को तर्फबाट सफल कार्याकाल को हार्दिक शुभकामना

आचार्य लामा गुरुश्री ज्यम्याङ छिरिङ्ग तामाङ ज्यु ले श्री इशिङ्ग आधारभूत बिधालय का भाइबहिनी हरुलाइ जाडो को लागि न्यानो जु...
09/11/2022

आचार्य लामा गुरुश्री ज्यम्याङ छिरिङ्ग तामाङ ज्यु ले श्री इशिङ्ग आधारभूत बिधालय का भाइबहिनी हरुलाइ जाडो को लागि न्यानो जुत्ता वितरण गर्नु भएको मा इशिङ्ग आधारभूत बिधालय को तर्फबाट हार्दिक हार्दिक हार्दिक नमन तथा विशेष धन्यवाद प्रकट गर्दछौं ।

श्री इशिङ्ग आधारभूत बिधालय
07/11/2022

श्री इशिङ्ग आधारभूत बिधालय

श्री इशिङ्ग आधारभूत बिधालय को बि ब्य स पुनर्गठन को लागि अभिभावक को नामावली प्रकाशन
07/11/2022

श्री इशिङ्ग आधारभूत बिधालय को बि ब्य स पुनर्गठन को लागि अभिभावक को नामावली प्रकाशन

Just Nepal Foundation र इशिङ्ग आधारभूत बिधालय को साझेदारी ECD class मा Wall painting सप्पन्न
03/11/2022

Just Nepal Foundation र इशिङ्ग आधारभूत बिधालय को साझेदारी ECD class मा Wall painting सप्पन्न

जन्मदिन को हार्दिक शुभकामना कक्षा २ मा अध्यन गर्ने भाइ एवं फूट्बल को १ नम्बर खेलाडी नेमा दोर्जे तामाङ लाइ
26/10/2022

जन्मदिन को हार्दिक शुभकामना कक्षा २ मा अध्यन गर्ने भाइ एवं फूट्बल को १ नम्बर खेलाडी नेमा दोर्जे तामाङ लाइ

आज को शुक्रबार ECD Class रङरोगन तथा बगैंचा गोडमेल
21/10/2022

आज को शुक्रबार ECD Class रङरोगन तथा बगैंचा गोडमेल

आज अर्थात भदौ २३ गतेबाट यश विद्यलयमा प्रथम त्रैमाशिक परीक्षा सञ्चालन भयो ।
08/09/2022

आज अर्थात भदौ २३ गतेबाट यश विद्यलयमा प्रथम त्रैमाशिक परीक्षा सञ्चालन भयो ।

Address

Helambu
NONE

Telephone

+9779864286888

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ishing Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category