BAL PRATIBHA SECONDARY ENGLISH SCHOOL

BAL PRATIBHA SECONDARY ENGLISH SCHOOL 𝓞𝓯𝓯𝓲𝓬𝓲𝓪𝓵 𝓕𝓪𝓬𝓮𝓫𝓸𝓸𝓴 𝓹𝓪𝓰𝓮 𝓸𝓯 𝓑𝓪𝓵 𝓟𝓻𝓪𝓽𝓲𝓫𝓱𝓪 𝓢𝓮𝓬𝓸𝓷𝓭𝓪𝓻𝔂 𝓔𝓷𝓰𝓵𝓲𝓼𝓱 𝓢𝓬𝓱𝓸𝓸𝓵.

 ADDITIONAL MATHEMATICS
09/06/2026


ADDITIONAL MATHEMATICS

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित बाल सञ्जालद्वारा आयोजित श्रुतिलेखन (स्पेलिङ) प्रतियोगितामा यस बाल प्रतिभा ...
03/06/2026

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित बाल सञ्जालद्वारा आयोजित श्रुतिलेखन (स्पेलिङ) प्रतियोगितामा यस बाल प्रतिभा माध्यमिक विद्यालयले दोश्रो स्थान हासिल गरेको छ । यस विद्यालयतर्फ प्रतिस्पर्धामा भाग लिने विद्यार्थीहरु स्वीकृति दाहाल,समिप खत्री र इतुषा लिम्बु लाई बधाई छ।

27/05/2026

22/05/2026
16/04/2026

🎓 प्रधानाध्यापकज्यूको सन्देश 🎓

“प्रिय अभिभावक तथा विद्यार्थीहरू,
शिक्षा भनेको केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन निर्माणको आधार हो।
BALPRATIBHA ENGLISH SECONDARY SCHOOL मा हामीले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यहरूसँगै प्रत्येक विद्यार्थीको समग्र विकासमा विशेष ध्यान दिएका छौं।

हामी तपाईंको बच्चालाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।
आउनुहोस्, उज्ज्वल भविष्यको यात्रा सँगै सुरु गरौं।”

📍 सुन्दरहरैंचा–१०, मोरङ
📞 ०२१-५४५५९८ | ९८५२०५४७३९

BALPRATIBHA ENGLISH SECONDARY SCHOOL
विश्वासको नाम, गुणस्तरीय शिक्षाको पहिचान ✨

Address

Haraincha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779706574769

Alerts

Be the first to know and let us send you an email when BAL PRATIBHA SECONDARY ENGLISH SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to BAL PRATIBHA SECONDARY ENGLISH SCHOOL:

Shortcuts

Share

Category