Resunga Secondary School

Resunga Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Resunga Secondary School, Community College, Gulmi Tamghas.

Photos from Resunga Secondary School's post 25/08/2026

आज मिति २०८३ साल भाद्र ०९ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ५सि मा अध्ययनरत आहाना सूर्यवंशीले विद्यार्थी कल्याणकारी कोषमा रु ५०५प्रदान गर्नु भएकाेले विद्यालयको तर्फ देखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 24/08/2026

आज मिति २०८३ साल भाद्र ०८ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ५ए मा अध्ययनरत साेनिया पन्थीले विद्यार्थी कल्याणकारी कोषमा रु ५०५प्रदान गर्नु भएकाेले विद्यालयको तर्फ देखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 20/08/2026

आज मिति २०८३ साल भाद्र ४ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ६ सि मा अध्ययनरत श्रवण कुमार भण्डारी र प्रमिस शर्मा घिमिरेले विद्यार्थी कल्याणकारी कोषमा रु ५०५प्रदान गर्नु भएकाेले विद्यालयको तर्फदेखि धन्यवाद प्रकट गर्दै उहाँहरुलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 20/08/2026

आज मिति २०८३ साल भाद्र ४ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा नर्सरी मा अध्ययनरत प्रिन्सा कुँवरले विद्यार्थी कल्याणकारी कोषमा रु ५००प्रदान गर्नु भएकाेले विद्यालयको तर्फदेखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 19/08/2026

आज मिति २०८३ साल भाद्र ३ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ८सि मा अध्ययनरत जेनिस खनालले विद्यार्थी कल्याणकारी कोषमा रु २५० प्रदान गर्नु भएकाेले विद्यालयको तर्फदेखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 18/08/2026

आज मिति २०८३साल भाद्र २ गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ४ ए मा अध्ययनरत युजन हितानले विद्यार्थी कल्याणकारी कोषमा रु ५०० प्रदान गर्नु भएकाेले विद्यालयको तर्फदेखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Photos from Resunga Secondary School's post 07/08/2026

प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।
शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन आज मिति २०८३ साल श्रावण २२ गतेका दिन कक्षागत रूपमा अभिभावकज्यूहरूको उपस्थितिमा सम्पन्न गरिएको छ।

Photos from Resunga Secondary School's post 07/08/2026

हार्दिक आभार तथा धन्यवाद।
आज मिति २०८३ साल श्रावण २२ गतेका दिन यस विद्यालयको कक्षा १० सी सिभिलइन्जिनियरिङ्ग विषय अध्ययनरत अत्यन्तै अनुशासित ,लगनशील, मेहनती तथा जेहन्दार विद्यार्थी राजेश लम्साललाई सोही कक्षाकाे कक्षा शिक्षक एवं अंग्रेजी विषय शिक्षक सरस्वती भण्डारीद्वारा मेहनती भाइ राजेशलाई प्रविधिमैत्री शिक्षातर्फ अगाडि बढाउँदै सिभिलइन्जिनियरिङ्ग विषयलाई प्रमोट गर्ने उद्देश्यका साथ १ थान ल्यापटप प्रदान गर्नुभएकोमा उहाँको यो उत्कृष्ट कार्य प्रति विद्यालय परिवार अत्यन्तै खुसी व्यक्त गर्दै उहाँलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दै उहाँको उत्तरोत्तर प्रगति सहित थप शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका- २,तम्घास,गुल्मी

06/08/2026

हार्दिक बधाई तथा शुभकामना।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को मौका ( पूरक) परीक्षामा हाम्रो विद्यालयबाट सहभागी सम्पूर्ण (१००%)विद्यार्थीभाइबहिनीहरू उत्तीर्ण हुन सफल हुनुभएकोमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लगायत अध्यापन गर्नुहुने सम्पूर्ण आदरणीय सर, म्यामहरुलाई हार्दिक बधाई, शुभकामना तथा धन्यवाद प्रकट गर्न चाहन्छौं।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास,गुल्मी

Photos from Resunga Secondary School's post 06/08/2026

आज मिति २०८३साल श्रावण २१गतेका दिन आफ्नो जन्माेत्सवको अवसरमा यस विद्यालयको कक्षा ७ ए मा अध्ययनरत स्नेहा थापाले विद्यार्थी कल्याणकारी कोषमा रु ३०० प्रदान गर्नु भएकाेले विद्यालयको तर्फदेखि धन्यवाद प्रकट गर्दै उहाँलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य ,दीर्घायु ,उत्तरोत्तर प्रगति एवं शैक्षिक सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका -२,तम्घास
गुल्मी

Want your school to be the top-listed School/college in Gulmi Tamghas?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Gulmi Tamghas