24/08/2026
🎂🌷 जन्मदिनको शुभकामना! 🌷🎂चुरामणि सर
A Reflection of Suryodaya Secondary School Jubhung, Which was established in 2023. It is one of the most popular and prestigious school in Gulmi.
24/08/2026
🎂🌷 जन्मदिनको शुभकामना! 🌷🎂चुरामणि सर
21/08/2026
मा बि तह सामाजिक बिषय स्थायी शिक्षक सरुवा भइ आउने अवसर सम्बन्धित सुचना
19/08/2026
Happy Birthday Sunita mam
16/08/2026
यस बिद्यालयका शिक्षक राम प्रसाद गाैतम Ramu Gautam सरलाइ जन्मदिनको अवसरमा हार्दिक शुभकामना।
05/08/2026
यसै विद्यालयका प्रधानाध्यापक तथा कुशल शिक्षक सन्तोष सरलाई जन्म दिनको हार्दिक शुभकामना ।
Karate Training 🥋🥋🥋 goingg on.....
28/07/2026
श्री सुर्योदय माध्यमिक विद्यालयमा पुरस्कार तथा छात्रवृत्ति वितरण एवं नतिजा प्रकाशन सहित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
आज श्री सुर्योदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको छ। साथै, शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार र सम्पुर्ण बिद्यार्थीहरुलाई ग्रेडसिट प्रदान गरियो । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापकज्यूबाट विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।विद्यार्थी तथा अभिभावकबीच विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन, नियमितता तथा विद्यालय सुधारका विविध विषयमा विशेष अन्तरक्रिया गरियो ।
उक्त कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नुका साथै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास गरिएको छ।
23/07/2026
यसै विद्यालयमा कार्यरत वरिष्ठ शिक्षक श्री भोजराज गौतम, माध्यमिक तहको द्वितीय श्रेणीमा बढुवा हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं ।
21/07/2026
बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक सँघ लगायतका अन्य उपसमितिहरु गठन गर्ने अभिभावक तथा सराेकारवालाहरुकाे भेला....
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |